बेल्जियममा हुने ‘मिस नेपाल युरोप- २०२०’ को तयारी अन्तिम चरणमा, फाइनलमा १२ जना भिड्दै

लोवेन (बेल्जियम ) : बेल्जियमको लोवेन शहरमा हुन गइरहेको ‘मिस नेपाल युरोप-२०२०’ तयारी अन्तिम चरणमा पुगेको छ । ड्रिम्स नेपाल बेल्जियमको आयोजनामा हुन गइरहेको ‘मिस नेपाल युरोप २०२०’ को तयारी अन्तिम चरणमा पुगेको हो । मिस युरोप नेपालका लागि युरोपका बिभिन्न देशमा अडिसन मार्फत फाइनल राउन्टको लागि १२ जना छनौट भएका छन् । प्रतियोगिता २०२० […]

सरु थापा एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट गायिकाको रुपमा मनोनित

काठमान्डौँ : लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट गायिकाको रुपमा मनोनित हुनुभएको छ । विगत लामो समय देखी लोक गीत संगीतमा सक्रिय रुपमा लागी परेकी गायिका धनकुमारीद्धारा स्वरबद्ध गीत मुड चल्या छ दोहोरी गीत गाउने बाट मनोनित हुनुभएको हो। आयोजक तथा आम दर्शक तथा स्रोताको माया , ममता र […]

‘हामीहरु दुबै एउटै चक्कुका दुई धार जस्ता तिखा विचारहरु बोेकेका व्यक्तिहरु हौं’

काठमाडौँ : नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको बिहे त यो बर्ष नहुने पक्का भैसकेको छ । नायिका कार्कीले आयुष्मानको जन्मदिनमा स्टाटस लेख्दै भनेकी छिन्, ‘म तिमीलाई सदाका लागि माया गर्छु र त्यो भन्दा पनि अझ थप एकदिन पछिसम्म माया गरिरहनेछु । ‘मलाई थाहा छ, म तिमीसँग प्रणय बन्धनमा बाँधिएको पहिलो व्यक्ति होइन […]

चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भट्टराईको निधन

काठमाडौं: चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष केशव भट्टराईको आइतबार राति निधन भएको छ । अभिनेता तथा निर्मातासमेत रहेका भट्टराईको ५१ वर्षको उमेरमा आइतबार राति हृदयघाटका कारण निधन भएको हो । चलचित्र र टेलिसिरियलहरूमा अभिनय गरेका केशवले चिनो, आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, कर्मयोद्दा, सो सिम्पल, ब्रासलेट, यात्रा लगायतका फिल्म निर्माण गरेका छन् […]

नेपाली फिल्ममेकरको प्राथमिकतामा नयाँ कथा

मञ्जु गाैतम /काठमाडौं राजधानीमा आयोजना भइरहेको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) अन्तर्गत बिहीबार नेपाली फिल्ममेकरहरुद्वारा निर्देशित फिल्महरु प्रदर्शन भएका छन्। ‘पछाडि पारिएकाहरुको आवाज’ नारासहित आयोजना भइरहेको महोत्सवको दोस्रो दिन अनिल न्यौपानेको ‘तिर्खा’, धोंडुप छिरिङको ‘आमा खान्डो’, नवविजय श्रेष्ठको ‘रंगहीन पुतली’ र नारायण मानन्धरको ‘पोट्र्रेट अफ माने’ फिल्महरु प्रदर्शन भएका थिए। हिमाली पृष्ठभूमिका आधारित ‘तिर्खा’ […]

मिस दक्षिण अफ्रिका बनिन् २०१९ को मिस युनिभर्स

एजेन्सी : एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा मिस युनिभर्सको ताज दक्षिण अफ्रिकी युवती जोजिबीनी तुन्जीले जितेकी छन् । एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित प्रतियोगितामा तुन्जीले ९० भन्दा बढी प्रतियोगीलाई हराउँदै मिस युनिभर्स बनेकी हुन् । २६ वर्षीया जोजिबीनीले महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा मिस युनिभर्सको ताज जितेकी हुन् । तुन्जीले […]

राम लिम्बु बने ‘द भ्याइस अफ नेपाल २’ का विजेता

काठमाडौं : द भ्याइस अफ नेपाल सिजन २ मा राम लिम्बु विजयी भएका छन् । राजधानीको ह्यात ग्राउण्डमा शनिवार भएको भव्य ग्राण्ड फिनालेमा राम दर्शकको भोटका आधारमा विजयी भएका हुन् । साउन ३१ देखि शुरु भएको यो रियालिटी शो टेलिभिजनमा रुचाइएको रियालिटी शो पनि हो । ब्लाइन्ड राउण्ड, ब्याटल, नकआउट हुँदै लाइभ राउण्डसम्म आउँदा १२ […]