मेलबोर्न : नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षबारे लेखक कपिल लोहनी द्वारा लिखित पुस्तक “बिचार र अनुभूति ” को हस्ताक्षर समारोहको आयोजना हुन गइरहेको छ । लेखक स्वयंको उपस्थितिमा न्युबरी स्कुल नजिकैको पार्कमा शनिबार 14 December 2019 का दिन बिहान १० – १२ बजे सम्म संचालन हुने कार्यक्रममा अस्ट्रेलियाको मेलबोर्नमा अबस्थित सम्पूर्ण नेपाली समुदायहरुलाई उपस्थित […]
काठमाडौं : ‘मिस लुमियर वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्दै सुनसरी धरानकी सिम्रन श्रेष्ठ सहभागी हुने भएकी छन् । ७ डिसेम्बरमा मलेसियामा हुने फाइनलमा नेपालबाट श्रेष्ठ सहभागी हुनेछिन् । प्रतियोगिताको तालिम र अन्य कार्यक्रम भने १ डिसेम्बरदेखि सिंगापुरमा हुने आयोजकले जानकारी गराएको छ । श्रेष्ठ मिस पूर्वाञ्चल २०१७ की फस्ट रनर अप हुन् । श्रेष्ठले दर्जन बढी […]
काठमाडौं: बेलायतमा हुन गइरहेको मिस वल्र्ड प्रतियोगितामा सहभागि हुन मिस नेपाल अनुष्का श्रेष्ठ बेलायत प्रस्थान गर्नुभएको छ । नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै अनुष्का आगामी डिसेम्बरमा हुन लागिरहेको मिस वल्र्डमा सहभागि हुन बेलायत प्रस्थान गर्नुभएको हो । बेलायत प्रस्थान गर्नु अघि एयरपोर्टमा कुराकानी गर्नुहुँदै अनुष्काले मिस वल्ड प्रतियोगितामा भोट गरिदिन सबैमा अपिल गर्नुभएको छ । मिस […]
काठमाडौं : यस पटक बेलायतमा हुन लागिरहेको मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले प्रतिनिधित्व गर्दैहुनुहुन्छ । मिस नेपाल श्रेष्ठलाई मिस वल्र्डमा जिताउन यतिखेर सबैको सहयोग चाहिएको छ । शूरुमा मिस वल्र्ड अन्तर्गतको मल्टी मिडिया अवार्ड जिताउन अर्थात टप २० भित्र पर्नको लागि सहयोग चाहिएको हो । त्यस्तै, एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ […]
काठमाडौं : साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । उक्त कृतिमा आधारित रही चलचित्रमा निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेट्नुभएको छ । विष्ट ब्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद तथा घिमिरे र प्रकाश […]
काठमाडौंं : आगामी डिसेम्बरमा बेलायतमा हुन लागिरहेको मिसन वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठ प्रतिनिधित्व गर्दै हुनुहुन्छ । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तयारीमा जुटिरहनु भएको श्रेष्ठले विश्वरी रहनु भएको सबैमा सहयोगको लागि आह्रवान गर्नुभएको छ । मिस वर्ल्ड अन्र्तगत शुरुमा मिस नेपाल श्रेष्ठलाई मिस वर्ल्डको मल्टी मिडिया अवार्ड जिताउन अर्थात टप २० भित्र […]
सुर्खेतः वीरेन्द्रनगरमा ‘मिस सुर्खेत ३ तथा मिष्टर सुर्खेत’ आयोजना गरिने भएको छ । मुन मिडिया हाउसले मिस सुर्खेतको तेस्रो संस्करण र मिष्टर सुर्खेत प्रतियोगिताको आयोजना गर्न लागेको हो । विगत तीन वर्षदेखि सुर्खेतमा आयोजना हुँदै आएको छ । मिडिया हाउसका कार्यक्रम संयोजक कमल विष्टले सुर्खेतमा यसरी हुन गइरहेको यस प्रतियोगिताले नयाँ सोचलाई स्थापना गर्न थप […]