भक्तपुर: चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले लम्पी स्किन पीडित किसानलाई तत्काल राहत दिन माग गर्नु भएको छ । प्रमुख खत्रीले बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठसहित बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रीसँग भेट गर्दै लम्पी स्किन पीडित किसानलाई राहत दिन माग गर्नु भएको हो । भेटमा मन्त्री डा. राजेन्द्रमान श्रेष्ठलाई लम्पी स्किनबाट चाँगुनारायण क्षेत्रका […]
भक्तपुर : मध्यपुर थिमी नगरपालिकाद्धारा सञ्चालीत नेपाल कोरिया मैत्री अस्पताललाई दक्षिण कोरियाली सरकारले ठूलो रकम बराबरको सहयोग उपलब्ध गराउने भएको छ । नेपाल कोरिया मैत्री अस्पतालको स्त्तोरन्नतीका लागि ९ दशमलव ५ मिलियन डलर अर्थात एक अर्ब २५ करोड रुपैंया आर्थिक सहायता प्रदान गर्ने भएको हो । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र […]
भक्तपुर : चाँगुनारायण नगरपालिकाले ज्येष्ठ नागरिक, अति अशक्त र अपांगता भएका ब्यक्तीहरुलाई नगर अस्पतालबाट प्रवाह हुने स्वास्थ्य उपचार सेवा निशुल्क उपलब्ध गराउने भएको छ । नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गर्नु भएको हो । नगरपालिकाले ज्येष्ठ नागरिकको सम्मान कार्यक्रम गर्ने, ज्येष्ठ नागरिक मिलन चौतारीको विस्तार एवं […]
भक्तपुर: सूर्यविनायक नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिदैं बजेटको ब्यवस्था गरिएको हो । बजेटमा सुलभ र गुणस्तरीय सेवाको पहुँच सुनिश्चित गर्न वडा नं ८ जगातीमा रहेको सूर्यविनायक नगर अस्पताल संचालन तथा व्यवस्थापनको लागि रु.९ करोड ५४ लाख बजेट विनियोजन गरिएको […]
काठमाडौं । दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ सुरु भएको समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २ दशक पार गरिसकेको छ । सामान्य शुल्कमा गुणस्तरीय सुबिधा दिएकै कारण यतिबेला दन्त सेवामा उत्कृष्ठ ठहरिएको छ समाज डेण्टल हस्पिटल । काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको डेण्टलको शाखाहरु सनसिटी, पेप्सिकोला, बसुन्धरा, गठाघर, राधेराधे भक्तपुर, बिपि अस्पताल […]
काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ । नगर प्रमुख उपेन्द्र कार्कीले चुनावी घोषणपत्र अनुसार नै स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउनु भयो । नागरिकको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउन सक्रियपूर्वक लागिपरेको नगरप्रमुख कार्कीले स्पष्ट पार्नु भयो । नगरपालिकाले एउटा नगर अस्पताल, चार वटा बर्थीङं सेन्टर र प्रत्येक वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रमार्फत स्वास्थ्य […]
काठमाडौं । समाज डेण्टल हस्पिटलको ९ औं शाखा गोकर्णेश्वर- ६ स्थित जोरपाटीमा खुलेको छ । दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता भन्ने उदेश्यका साथ स्थापना भएको समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २३ औं वार्षिक उत्सवको अवसरमा जोरपाटीमा सेवा बिस्तार गरेको हो । शनिबार एक कार्यक्रमकाबीच गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले नयाँ शाखाको औपचारिक रुपमा उद्घाटन […]