लन्डन – गैर आवासीय नेपाली संघ अन्तर्गत स्वास्थ्य समितिको आयोजनामा तीन दिने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुक्रबारदेखि शुरु हुँदैछ । सम्मेलन भर्चुअल तथा प्रत्यक्ष दुवै माध्यमबाट हुनेछ । गैर आवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार सम्मेलनमा नेपाल, बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानेडा, जापान, बंगलादेशसहित कयौं देशका स्वास्थ्यकर्मी, अनुसन्धाता, वैज्ञानिक लगायत सहभागी […]
काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले डेलिगेट्सको विवाद निरुपण नभएसम्मको लागि निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको हो । यसअघि मन्त्रालयमा विधानविपरीत केन्द्रीय प्रतिनिधीको नामावली प्रकाशन गरिएको भन्दै १० औ विश्व सम्मेलन रोक्न माग गर्दै उजुरी परेको थियो । उजुरीमा विधान विपरीत […]
ओमान । ओमानले कोरोनाविरुद्धको खोप नलगाएकाको भिसा नवीकरण नगर्ने भएको छ । ओमानमा आगामी सेप्टेम्बरदेखि भिसा नवीकरण गर्नका लागि कोरोना विरुद्धको खोपको एक डोज लगाएको हुनुपर्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । यस्तै अक्टोबरदेखि खोपको दुवै डोज लगाएको मात्र भिसा नवीकरण हुने जनाएको छ । ओमानमा कोरोना भाइरसको अनुगमन÷मूल्याङ्कन गरिरहेको सर्वोच्च कमिटीले भिसा, खोपलगायतका विषयमा […]
एजेन्सी । अफगानिस्तानमा सत्ता कब्जा गरेका तालिबानहरूले अफगान नागरिकलाई विमानस्थल जान रोकेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार तालिबानहरूले काबुलको हमिद कारजाई विमानस्थल पुग्ने सडक बन्द गरेका छन् । तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले भन्नु भएको छ, “काबुल विमानस्थलमा पुग्ने सडक बन्द गरिएको छ । विदेशीहरू यो बाटो प्रयोग गर्न सक्छन् तर अफगानीहरूलाई जान अनुमति छैन […]
काठमाडौँ । तालिबानले अन्तर्राष्ट्रिय समूदायलाई अफगानिस्तानमा आफ्नो सरकारलाई मान्यता दिन अपील गरेको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएन टीभिलाई अन्तर्वार्ता दिँदै तालिबानका प्रवक्ता सुहेल शहीनले अन्तर्राष्ट्रिय समूदायलाई तालिबानी सरकार स्वीकार गर्न अपील गर्नु भएको हो । शहीनलले “अफगानी जनाताको इच्छाको सम्मान” गर्दै तालिबानी शासनलाई स्वीकार गर्नुपर्ने बताउनु भएको हो । शहीनले तालिबानी शासनमा अफगान महिलाबारे व्यक्त […]
काठमाडौँ । अफगान राष्ट्रपतिको कार्यालय कब्जा गरेसँगै तालिबानले आफूलाई विजयी भएको दाबी गरेको छ । साथै उसले युद्ध पनि सकिएको घोषणा गरेको छ । अफगानिस्तानका अधिकांश शहर नियन्त्रणमा लिएर आइतबार राजधानी काबुल पुगेको तालिबानले राष्ट्रपतिको कार्यालय पनि कब्जा गरेपछि आफैँले विजयी भएको दाबीसहित युद्ध सकिएको घोषणा गरेको हो । तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै […]
न्यूयोर्क – अमेरिकास्थित वासिङ्गटन स्टेटको सियाटलमा आयोजित घुम्ती कन्सुलर सेवा शिविर सम्पन्न भएको छ । नेपाली राजदूतावास वाशिङ्गटन डि.सी. र नेपाली महावाणिज्यदूतावास सियाटनले संयुक्त रुपमा घुम्ती कन्सुलर सेवा शिविर आयोजना गरेको हो । नेपाली राजदूतावास र सेभेन समिट फाउन्डेसनको संयुक्त सहयोगमा भएको शिविरमा पासपोर्ट नविकरण, नयाँ आवेदन, मंजुरीनामा, एनआरएनए कार्ड, वारेसनामा, भिसा, ट्राभल डकुमेन्ट लगायतको […]