हङकङमा सगरमाथा दिवसको अवसरमा ‘एभरेष्ट हाइकिङ’ (फोटोफिचर)

हङकङ: हङकङमा सगरमाथा दिवसको अवसरमा ‘एभरेष्ट हाइकिङ’ कार्यक्रम आयोजना गरिएको छ । हङकङस्थित नेपाली महावाणिज्य दूताबास र गैरआवासीय नेपाली संघ हङकङको संयुक्त आयोजनामा आइतबार बिहान सेन्ट्रलस्थित अब्जर्भेसन ह्विलबाट हाइकिङ गरिएको हो । एनआरएनए हङकङका अध्यक्ष टीका गुरुङका अनुसार मिडलेभल स्कालेटर, कन्डुइट रिड, ह्याटन रोड, माउन्ट अस्टिन हुँदै करिब १० किलोमिटरको दुरिमा रहेको भिक्टोरिया पिकमा पुगी […]

आफ्नो कारणले उडान ढिला भएको भन्दै मेक्सिकोकी मन्त्रीले राजीनामा दिइन्

काठमाडौं : आफ्ना कारणले अन्य व्यवसायिक उडान प्रभावित भएको भन्दै मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लाङ्कोले राजीनामा दिएकी छन् । आफू सवार विमानका कारण अन्य विमान आधा घण्टा बढी ढिलो भएपछि उनले पदबाट राजिनामा दिएको रोयटर्सले जनाएको छ। शनिबार उनी सवार विमानका कारण अरु विमानको उडान प्रभावित भएपछि व्यापक आलोचना भएको थियो। सरकारी कामको शिलशिलामा […]

प्रविधि भित्याउँदै अमेरिकामा बस्ने नेपाली विद्यार्थी सुशन: बनाए सेन्सर जडित ‘ग्यास चुल्हो’

काठमाडौंं: गैर आवासीय नेपालीले सिकेको ज्ञान, सिप र विदेशी प्रविधिलाई नेपाल भित्र्याउने प्रयासस्वस्प पहिलो पटक विज्ञ सम्मेलन आयोजनापछि यसको चर्चा परिचर्चा फैलंदै छ । विशेष गरि गैर आवासीय नेपालीको माध्यमबाट विदेशमा सिकेको ज्ञान, सिप र प्रविधि भित्र्याउन सरकारले विदेशमा बस्ने नेपालीको साझा संस्था एनआरएनएमार्फत पहलकदमी शूरु गरिरहेको छ । गत अक्टोवर २०१८ मा आयोजना गरिएको […]

भारतमा कंग्रेस पराजय हुनुका मुख्य ८ कारण

भारतको प्रमुख विपक्षी कंग्रेस पार्टी सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का अगाडि पुनः असफल बनेको छ । चार वर्षअघि नराम्रो पराजय चाखेको कंग्रेस फेरि एकपटक त्यस्तै नियति भोग्न बाध्य भएको छ । सत्तारुढ दल भाजपाका थुप्रै असफलताका बाबजुद पनि १० वर्षअघि लगातार दुईपटक सत्तामा रहेको कंग्रेस आफ्नो हैसियतभन्दा तल झरेको छ । कंग्रेसको पराजयमा पार्टी नेतृत्व मुख्य जिम्मेवार रहेको […]

भारतीय लोकसभा चुनावको अन्तिम नतिजा सार्वजनीक: कसको कती मत ?

नयाँ दिल्ली : भारतमा भएको लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टी (बीजेपी) ले ३०३ सिटमा जित्न सफल भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ५४३ मध्ये ५४२ सिटमा चुनाव भएको थियो । शुक्रबार दिउँसोसम्म सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । बीजेपी एक्लैले ३०३ सिटमा जित हात पारेको छ । बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक […]

भारत निर्वाचन परिणाम: जितपछि मोदीले मतदातालाई के भने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई थप पाँच वर्षको कार्यकालका निम्ति ऐतिहासिक जनादेशु दिएको भन्दै भारतीय जनतालाई धन्यवाद भनेका छन्। बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा प्रवेश गर्दा उनलाई समर्थकहरूले गुलाफको फूल वर्षाएर स्वागत गरेका थिए। हामी सबै एक नयाँ भारत चाहन्छौँ। म नतमस्तक भई धन्यवाद भन्न चाहन्छु, भारतीय जनता पार्टी (भाजपा) का समर्थकहरूलाई सम्बोधन गर्दै उनले […]

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको विजय निश्चित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा बहुमत प्राप्त गर्दै अर्को पाँच वर्षका लागि जनमत प्राप्त गरेका छन् । जारी पछिल्लो मतगणना परिणाममा भाजपाले कूल ५४३ मध्ये लगभग ३०० सिट जित्ने पक्का भएको छ। राहुल गान्धीको नेतृत्वमा रहेको भारतीय राष्ट्रिय कंग्रेसले भने औपचारिक रूपमा निर्वाचन परिणामका बारेमा बोलेको छैन। आंशिक र घोषित मतगणना परिणामका […]