एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय उपसंयोजकमा बुद्धिराज घिमिरेको उम्मेदवारी दर्ता

काठमाडौं:  गैर आवासीय नेपाली संघको एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा बुद्धिराज घिमिरेले उम्मेदवारी दर्ता गर्नु भएको छ । एनआरएनए जापानका पूर्वमहासचिव रहनु भएका घिमिरेले आगामी कार्यकाल २०२३-२५ को लागि एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी दर्ता गर्नु भएको हो । घिमिरेले एनआरएनएको विभिन्न पदमा रहेर १५ वर्ष काम गरिसक्नु भएको छ । घिमिरे २०११ १३ मा […]

क्यानडाबाट एनआरएनए सहकोषाध्यक्षमा अभिमन्यु बस्नेतको उम्मेदवारी

काठमाडौं : गैर आवासीय नेपाली संघको सहकोषाध्यक्षमा क्यानाडाबाट अभिमन्यु बस्नेतले उम्मेदवारी दर्ता गर्नु भएको छ । बस्नेतले कुवेत निबासी जीबन निरौला ,थाइल्यान्ड निवासी भिमसेन रायमाझीको समर्थन तथा यूएई निबासी निराजन खत्री र क्यानडाका सूर्य भट्टराई प्रस्तावकमा उम्मेदवारी दर्ता गर्नु भएको हो । करिब डेढ दसकदेखि एनआरएनए अभियानमा सक्रिय बस्नेत सन् २०१३ १५ कार्यकालमा एनसीसी क्यानाडाको […]

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी दर्ता

काठमाडौ : गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा जापानका रोविन प्रसाद शेरचनले उम्मेदवारी दर्ता गर्नु भएको छ । समाजसेवी र सफल ब्यवसायीको रुपमा आफूलाई प्रस्तुत गर्नु भएको शेरचनले आगामी कार्यकालको लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । हाल आइसिसी सदस्य रहनु भएको शेरचन एनआरएनए अभियानमा लामो समयदेखि आबद्ध रहँदै आउनु भएको […]

एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय संयोजकमा डिपी कँडेलको उम्मेदवारी दर्ता

काठमाडौं : गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशनमा डिपी कँडेलले एसिया प्याशिफिक क्षेत्रीय संयोजकमा पुन:उम्मेदवारी दर्ता गर्नु भएको छ । जापानमा व्यवसाय गर्दै आउनु भएको कँडेलले सोमबार एसिया प्याशिफिक क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । ‘रुपान्तरण सहितको साझा संस्था,परिवर्तनको लागि मेरो आवश्यकता’ भन्ने नारा साथ उम्मेदवारी दर्ता गर्नु […]

एनआरएनए सचिवमा अमेरिकाज् क्षेत्रीय संयोजक प्रकाश सापकोटाको उम्मेदवारी दर्ता

काठमाडौं:  गैर आवासीय नेपाली संघको सचिव पदमा प्रकाश सापकोटाले उम्मेदवारी दर्ता गर्नु भएको छ । हाल एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक रहनु भएको सापकोटाले सचिव पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । सापकोटा डा. बद्री केसी टिममा हुनुहुन्छ । उम्मेदवारी दर्तापछि सापकोटाले संस्थालाई पारदर्शिता, गतिशील र व्यवस्थित बनाउन आफ्नो उम्मेदवारी भएको बताउँदै सबैको साथ, सहयोग, समर्थन […]

एनआरएनए उपाध्यक्ष पदमा डा. केशव पौडेलको उम्मेदवारी दर्ता, एनआरएन मन्त्रालय स्थापनाको विषयलाई टुंगोमा पुर्‍याउने प्रतिबद्धता

काठमाडौं:  गैर आवासीय नेपाली संघका महासचिव डा. केशव पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको डा. पौडेलले महेश श्रेष्ठलाई अध्यक्षमा समर्थन गर्दै उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्नु भएको हो । डा. पौडेलले प्रस्तावक विश्वनाथ बराल र गोमा सेन तथा रामहरि अधिकारी र वासुदेव भट्टको समर्थनमा आइतबार उम्मेदवारी दर्ता […]

एनआरएनए सचिव पदमा दयानिधि सापकोटाको उम्मेदवारी दर्ता

काठमाडौँ : गैरआवासीय नेपाली संघको सचिव पदमा दयानिधि सापकोटाले उम्मेदवारी दर्ता गर्नु भएको छ । सापकोटाले सोमबार सचिव पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । सापकोटा महेश श्रेष्ठ टिममा हुनुहुन्छ । हाल एनआरएनए युरोप उपसंयोजक रहनु भएको सापकोटाले पारदर्शी संगठन, एकताबद्ध एनआरएनए, सबल सचिवालय, जवाफदेही संस्था र गैर आवासीय नेपालीहरुको हक हित, अधिकार र प्रवर्धनका […]