पुस्कर खुलाल बाढीले झै बढारिए सपनाका महलहरुनिरर्थक भए किन खै सफलताका पहलहरु द्धन्द्धको डढेलोले पोलिएका मनहरुमाकिन फेरि ढल्दैछन कल्पनाका महलहरु एकतर्फी मनहरुले मात्र चाहेर हुने भएकिन खेर जान्थे ईतिहाँसका अनगिन्ती रहरहरु सूर्यले झै किरण छर्न सकिएको भएकिन पिउनु पर्थ्यो बेहोसी भै निल्नै कठिन जहरहरु कामदारहरुलाई काम दाम मात्र मिल्या भएकिन भरिन्थे बेढंगले निसासिंदा विदेशी शहरहरु […]
काठमाडौं । “बदलियो भाग्य” गीत रिलिज भएको छ । नेप सिस्टर्सले गीतलाई बजारमा ल्याएको हो । गीतमा गुञ्जन उपाध्यायको स्वर रहेको छ भने तुङगा नेपालको शब्द र संगित रहेको छ ।गीत युट्यूवको यो लिङ्कमा रहेको छ ।
राजु खप्तडी आउनुहोस् फेरि आन्दोलन गरौँफेरि कसैको सिउँदो खोसौंफेरि कसैको काख खोसौंनाबालकहरूको ममता खोसौंआउनुस फेरि आन्दोलन गरौँ कोही खुकुरी लिएर आउनुसकोही तरबार लिएर आउनुसआउनुहोस् हामी आआफै लडौंकाटाकाट गरौं मरामर गरौंआउनुहोस् फेरि आन्दोलन गरौँ ऊ भन्छ मेरै नेता ठिकअर्को भन्छ उस्कै नेता ठिकफेरि नेताकै लागि लडौंफेरि तिनकै लागि मरौंआउनुहोस् फेरि आन्दोलन गरौँ हामी अकालमै मर्न जन्मेकाआसै […]
पुस्कर खुलाल आज फेरि गगनमा कालो वादल मडारिदैछआसाका त्यान्द्राहरु अविश्वासँगै वटारिदैंछ उन्नति र प्रगतिमा पाइलाहरु मेटाएरआसा, भरोसा र विश्वास हावासँगै बढारिदैछ द्वेस बिरोध कुण्ठा बिरोधको खाल्डोभित्रछिर्के दाउ लगाएर गुच्चालाई झै पटारिंदैछ सोचेजति मेलो हाँक्न सक्नेलाई थन्क्याएरकाँध खुइलेकोमा बेकामी मेलो धान्न चटारिँदैछ अब फेरि त्यस्तो दिन अवश्य आउला सायदब्यभिचारी, भ्रष्टाचारी, लुच्चा फटाहा झटारिंर्दैछ
राजु खप्तडी मेरा कम्रेडहरु मैसंग राजनीति पो गर्न थालेतह तह छुट्याएर फुटनीति पो गर्न थालेम त टुक्रा टुक्रा भएं,म त छरिबरि भएंमेरो आकार नै रहेन ,म त नानाथरि भएं मैले देश हारेको देखें,मैले आफु हारेको देखेंएक स्वोर्ग झैँ देशमा फेरी बिकाश रोएको देखेंमेरा कम्रेडहरु मैसंग रणनिती पो रच्न थालेखेमा खेमा छुट्याएर दुर्गती पो हिँड्न थाले […]
काठमाडौँ। एस.के. इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको मिसेस तामाङ -२०२० को ताज आकृति तामाङले जित्न सफल भएकी छिन । उनले ताज संगै मिसेस पपुलर र मिसेस पर्सनालिटीको टाईटल समेत जित्न सफल भएकी छिन् । त्यसैगरी क्रान्ति लामा योञ्जन फर्स्ट रनरअप, पब्लिक च्वाईस र मिसेस कन्फिडेण्ट, मिना कुमारी तामाङ सेकेन्ड रनरअप र मिसेस फ्रेण्ड्लि, मुना तामाङ थर्ड […]
फ्याँक्नुपर्छ तेल तारी रहेको त्यो कातिलाई ।फाँसी दिउ जनता मिली सबै राष्ट्रघातीलाई । जसको शक्ति उसको भक्ति देशै चिराचिरा पार्दा,कति दुख्या होला नेपाल आमाको यो छातीलाई । धोका हुँदो रैछ यहाँ, लोभ स्वार्थ ईष्र्या राखी,जिताउँदा आफ्ना मान्छे, आफ्नै छोरा नातीलाई । यो राज्यको ढुकुटी नै बारम्बार रित्याउने,हातमा नरिवल भेट्टाएका बाँदरको ताँतीलाई । धेरै लालच घमण्ड […]