कोरोना महामारी : दन्त उपचारमा अपनाउनुपर्ने १५ सावधानी

डा प्रकाश बुढाथोकी कोभिड–१९ सर्ने माध्यम नाक, आँखा र मुखबाट निस्कने स–साना पानीका फोका, भाइरस रहेका सामानसँगको सम्पर्क र केही मिनेटभित्र बन्द कोठामा रहेको हावा हो। नजिकै सम्पर्कमा रही उपचार गर्नुपर्ने, उपचार पद्धतिमा एराजोल निस्कने, बन्द कोठामा उपचार हुने, बिरामीले मास्क नलगाउने तथा पानीका फोकाहरु सरसामान र वातावरणमा रहने कारणले उच्च जोखिममा डेन्टल उपचार रहेको […]

तौल र बोसो घटाउने वैज्ञानिक विधि : यस्तो छ, १० केजी तौल घटाउँदाको मेरो अनुभव

डा पदम नेपाली  मानिसको ८/१० केजी तौल घट्नु वा घटाउनु सामान्य कुरा हो। नेपालकै केही व्यक्ति र बलिउडका केही सेलिब्रेटीले ५०-६० देखि १०० केजीसम्म तौल घटाएका प्रमाणहरु पनि छन्। तर १-२ केजी मात्र तौल बढी भएकाहरुलाई भने त्यति नै तौल घटाउनु पनि ठूलै सफलता हो। सेलिब्रेटी र चर्चित व्यक्तित्वहरुको जीवनशैली र पद्दति सामान्य व्यक्तिको भन्दा […]

कसरी खुसी रहने ? यस्ता छन् १८ उपाय

काठमाडौँ – हरेक मानिस सधैँ खुसी रहने चाहना राख्छन् । ऊर्जाशील हुनुको एउटै उत्तम उपाय खुसी हुनु हो । हामीले केही साना–साना कुरालाई पनि जीवनमा निरन्तर लागू गर्दै जाने हो भने खुसी प्राप्त गर्न सकिन्छ । हेर्नुहोस खुसी रहने उपायहरु : १. बोलीले जीवनकोे लामो यात्रा सहजै पार गर्न सहयोग गर्न सक्छ । बोल्ने शैलीले नै […]

कोरोना कहरमा दीर्घरोग र मानसिक स्वास्थ्य

सीजन लामिछाने एकादेशमा एउटा जङ्गल थियो। त्यो जङ्गलमा एउटा खुंखार बाघले केही समयदेखि त्रासको वातावरण पैदा गरिरहेको थियो। अहिलेसम्म न कसैलाई त्यो बाघलाई कसरी मार्ने वा भगाउने भन्ने थाहा थियो, न त्यो बाघ जङ्गलको पूरै प्रणाली नै उथलपुथल हुनेगरी जाइलाग्ला भन्ने नै कसैलाई कल्पना थियो। बाघको एउटा विशेषता थियो, त्यसले अलि बुढाबुढी, पहिल्यै अर्को कुनै […]

कति छ कलेजोको महत्व ? के काम गर्छ ?

डा लव श्रेष्ठ कलेजो मानव शरीरको पाचन प्रणाली अन्तर्गतको एक अंग हो। यो पेटको माथिल्लो भागमा दाहिनेपट्टि रहेको हुन्छ। आकार तथा तौलका हिसाबले यो मानव शरीरको सबैभन्दा ठूलो ठोस अंग हो। वयस्क मानिसमा कलेजोको तौल अन्दाजी १.५ केजी हुन्छ। कलेजोका कोषिकाहरुलाई हेपाटोसाइट्स भनिन्छ। कलेजोलाई पाचन प्रणाली अन्तर्गतको अंग भनिए तापनि यसले शरीरका अन्य प्रणालीसँग सम्बन्धित […]

के हो फिजियोथेरापी ?

प्राडा पशुपति चौधरी फिजियोथेरापी अर्थात् भौतिक चिकित्सा भन्नाले एक वैज्ञानिक आधुनिक चिकित्सा पद्धति हो। जसमा बिना साइड इफेक्ट मानव शरीरका विभिन्न अंग तथा प्रणालीहरु (नशा, मांसपेसी, हाडजोर्नी, स्नायु, श्वासप्रश्वास, रक्तसञ्चार आदि) मा आउने समस्या वा क्षतिलाई विभिन्न आधुनिक विद्युतीय तथा अन्य उपकरण, शारीरिक व्यायाम, जीवनशैली सुधार आदिको प्रयोग गरी पहिलेजस्तो स्वतन्त्र जीवनशैली वा कार्यशैलीमा फर्काउने, […]

कोरोना महामारीमा मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने ?

डा सुनिल सापकोटा कोरोना महामारीले ल्याएको अनिश्चितता, बदलिएको दैनिकी, आर्थिक समस्या तथा सामाजिक दूरीले सबैको जीवनमा धेरै परिवर्तन ल्याएको छ। एकातिर हामी आफ्नो स्वास्थ्यलाई  लिएर सबै चिन्तित छन् भने अर्कोतिर कतै कोरोना लागिहाल्ने त होइन भनेर चिन्ता पनि सबैमा छ। यो महामारीले भविष्यमा पार्न सक्ने प्रभावलाई लिएर समेत चिन्ता उत्पन्न भएको छ। गलत सूचना, समाचार […]