दोहा । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारको ९ जुलाईमा हुने नवौं महाधिवेशनका लागी अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । अन्य बिभिन्न पदमा जम्मा ६३ जनाको उम्मेदवारी परेको हो । निर्वाचन समितिका संयोजक रमेश भट्टका अनुसार आगामी कार्यकालको लागी बर्तमान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान र पुर्व कोषाध्यक्ष चुडामणि कार्कीले उम्मेदवारी दर्ता […]
क्यानडा। गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रलगायतका बाढी पहिरो पीडितका लागि तत्काल ५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।संघका अध्यक्ष चिरञ्जीवी घिमिरेको अध्यक्षतामा भएको भर्चुअल बैठकले बाढी पहिरो पीडीतलाई सहयोग उपलब्ध गराउने निर्णय भएको हो । क्यानडामा रहेका सघ सस्थालगायत सिङ्गो नेपाली समुदायलाई सहयोगका लागि एनआरएनए क्यानाडाले खुलेर सहयोग […]
टेक्सस। गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा सुनील साह नेतृत्वको दुई वर्षे कार्यकाल केहि दिनमै पूरा हुँदैछ । अमेरिकामा गत मे २९ र ३० तारिखमा सम्पन्न निर्वाचनबाट बुद्धि सागर सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति बनेसँगै साहको कार्यकाल केहि दिनमै पूरा हुन लागेको हो । एनआरएनए अमेरिकामा सन् २०१९ मे १८ र १९ तारिखमा सम्पन्न निर्वाचनबाट दुई […]
सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङले उम्मेदवारी घोषणा गर्नु भएको छ । गुरुङले असंख्य शुभचिन्तकहरुको आग्रह, विश्वास र भरोसा अनि समाजसेवाप्रतिको आफ्नो उत्कट चाहनालाई परिपूर्ति गर्ने उद्धेश्यले एनआरएनए अष्ट्रेलियाको आसन्न निर्वाचन २०२१–२३ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको उहाँले बताउनु भयो । ‘सामाजिक सञ्जालमार्फत यो घोषणा गर्दै […]
मुगु । एनआरएनए अफ्रिकाले मुगुको जिल्ला अस्पताल गमगढीलाई सत्तरी लिटरका दस थान अक्सिजन सिलिन्डर सहयोग प्रदान गरेको छ । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत दुर्गम मुगुका लागि भैरहवाबाट पठाएका सिलिन्डर तीनवटा गाडी फेर्दै सातौ दिनमा मुगु जिल्ला अस्पतालमा पुगेका छन् । आजै नेपाल पत्रकार महासङ्घ मुगुका सभापति नृपेन्द्र बहादुर मल्लले मुगु जिल्ला […]
रविन्द्र खड्का, अध्यक्ष –गैर आवासीय नेपाली संघ डेनमार्क सन् २००३ मा उपेन्द्र महतोको नेतृत्वमा रसियाबाट गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्थापना भयो । एनआरएनए स्थापना भएसँगै विभिन्न देशहरुमा विस्तार हुन थाल्यो । सबैभन्दा पहिला बेलायतबाट सन् २००३ मा पहिलो राष्ट्रिय समन्वय परिषद् ९एनसिसी० स्थापना गरियो । विभिन्न एनसिसीहरु विस्तार हुने क्रम जारी रह्यो । […]
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले निर्वाचन तोकिएकै समयभित्र हुने भएकाले भ्रममा नपर्न सबैमा आग्रह गर्नु भएको छ । कोभिड- १९ महामारीका कारण तोकिएको समयभित्र निर्वाचन गर्न कठिनाई भइरहेको भन्दै सार्ने विषयमा प्रस्ताव आइरहेको बेला अध्यक्ष पन्तले निर्वाचन कुनै पनि हालतमा नसर्ने स्पष्ट पार्नुु भएको हो । अध्यक्ष पन्तले अहिलेको […]