काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७०१ पालिकाको नतिजा सार्वजनिक भएको छ। नतिजा अनुसार नेपाली काँग्रेसले ३११ पालिका जित्दै पहिलो बनेको छ भने नेकपा एमालेले १८८ पालिका जितेको छ। त्यस्तै, नेकपा माओवादी केन्द्रले १२० पालिका जित्दा नेकपा एकीकृत समाजवादीले नौ, जनता समाजवादी पार्टीले २० र अन्य पार्टीले ५३ पालिका जितेका छन्। आइतबार बिहान ११ […]
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार गोपाल हमाल निर्वाचित भएका छन् । निवर्तमान मेयर नृपबहादुर वडलाई पराजित गर्दै उनी सुदूरपश्चिमको एकमात्र उपमहानगरको प्रमुख बनेका हुन् । हमालले वडभन्दा १२ हजारभन्दा बढी मत पाए । हमाल २६ हजार ४४३ मतसहित विजयी हुँदा निवर्तमान मेयरसमेत रहेका वडले १४ हजार १४६ मत पाए । उपमेयरमा एमालेकी […]
विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नागेश कोइराला विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार कोइराला ३० हजार १७० मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गर्नु भएको थियो । उपमेयरमा नेकपा एमालेकी शिल्पा निरौला कार्कीले २५ हजार […]
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरिएको घटनाको छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले सामाजिक सञ्जालमा एक युवतीले आफूलाई बलात्कार गरिएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही […]
काठमाडौँ । निर्वाचन आयोगले शुक्रबार बिहानसम्म ६१९ स्थानीय तहको अन्तिम नतिजा घोषणा गरेको छ । जसमा नेपाली काँग्रेसले सबैभन्दा धेरै स्थानीय तह जित्दै पहिलो स्थान हासिल गरेको छ । स्थानीय तहमा २०० प्रमुख र ४१९ अध्यक्ष पदको मतपरिणाम घोषणा हुँदा काँग्रेसले प्रमुख ९९ र अध्यक्ष पद १७६ स्थानमा जित हासिल गरेको छ । अझै पनि […]
काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म ५८२ पालिकाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले ८७ नगरपालिका प्रमुख पद जितेको छ भने ४२ पालिकामा अग्रता लिएको छ । यस्तै नेकपा (एमाले) ले ५५ पालिकामा प्रमुख पद जितेको छ भने २३ पालिकामा अग्रता लिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले १६ […]
भक्तपुर : सूर्यविनायक नगरपालिकाको मेयरमा नेकपा एमालेका तर्फबाट बासुदेव थापा पुन: दोस्रो कार्यकालको लागि विजयी हुनु भएको छ । थापाले १४ हजार ७ सय ५८ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका मेयरका उमेदवार निशान ढुंगेलले १३ हजार २ सय ३२ मत पाउनु भयो । मेयरका उमेदवार थापाले ढुंगेलभन्दा १५२६ […]