मस्को – रुसको रक्षा मन्त्रालयले युक्रेनमा आक्रमण गर्दा भएको क्षतिको पहिलो तथ्याङ्क सार्वजनिक गरेको छ । रुसी सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ४९८ रुसी सैनिकको मृत्यु भएको छ भने १५९७ जना घाइते भएका छन् । यो दावी युक्रेनको रुसी हताहतीको मूल्याङ्कनभन्दा निकै कम छ । कीभले ५ हजा ८४० रुसी सेना मारेको दाबी गरेको छ। यसअघि युक्रेनको […]
दुई देशका प्रतिनिधिमण्डलबीच सोमबार बेलारुसको गोमेल क्षेत्रमा वार्ता भएको थियो । तस्विर : रोयटर्स रुस र युक्रेनबीच बुधबार साँझ शान्ति वार्ता पुनः सुरु हुने रुसी सरकारी समाचार एजेन्सी टासले जनाएको छ । ‘हाम्रो प्रतिनिधिमण्डल वार्ता जारी राख्न तयार छ’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने। राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्की एक पटक फेरि रुसका लागि […]
तस्विर : अल जजीरा कीभ – संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीका अनुसार रूसले आक्रमण सुरु गरेदेखि लगभग ९ लाख मानिसहरू युक्रेनबाट भागेका छन्। देश छाड्ने मध्ये धेरै जना छिमेकी पोल्याण्डमा भागेका छन् । पोल्याण्डमा अहिलेसम्म ४ लाख ५० हजार भन्दा बढी मानिसहरू भागेको राष्ट्र संघले जनाएको छ । एक लाखभन्दा बढी मानिसहरू हङ्गेरीमा पुगेका छन्। […]
कीभ – युक्रेनले हालसम्म ५ हजार ८४० रुसी सेना मारिएको दावी गरेको छ । युक्रेनले रुसी आक्रमण शुरु भएदेखि ५ हजार ८४० सेना मारिएको दावी गरेको हो । युक्रेनको दावी अनुसार हालसम्म ५ हजार ८४० सेनासहित, ३० विमान, ३१ हेलिकप्टर, २११ ट्याङ्कहरू, ८६२ बख्तरबंद गस्ती गाडी, ६० इन्धन ट्याङ्की, ३३५ सवारी साधन, ४० रकेट लन्चरहरू […]
काठमाडौँ-बीहिबार सार्वजनिक बिदा हुने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने जनाएको छ । गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको हो । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ ।
वासिङ्टन – मिलेनियम च्यालेन्ज कर्पोरेशनले एमसीसी र नेपाल सरकारबीच भएको ५० करोड डलरको कम्प्याक्टलाई अनुमोदन गर्ने नेपालको संघीय संसदको निर्णयलाई स्वीकार गरेको छ। प्रतिनिधिसभाले गत सोमबार अनुमोदन गरेको एमसिसी सम्झौतालाई मुख्यालयले स्वीकार गरेको हो। एमसीसी मुख्यालयले एक विज्ञप्ति जारी गर्दै नेपालको संसद्ले अनुमोदन गरेसंगै परियोजना कार्यान्वयन गर्न मद्दत पुग्ने जनाएको छ। विज्ञप्तीमा एमसीसी सम्झौता अनुमोदन […]
काठमाडौँ – अमेरिकी सहायता (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएपछि नेकपा माओवादी केन्द्र विभाजन उन्मुख भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी अनुमोदनमा सहमति जनाएसँगै नेता नारायणकाजी श्रेष्ठलगायतका केही नेताहरुले पार्टीभित्रै तीब्र असन्तुष्टि जनाइरहेका छन् । एमसीसी सम्झौता अनुमोदन गर्ने पार्टीको निर्णयमा श्रेष्ठ पक्षधर सांसदहरू गिरिराजमणि पोखरेल र अञ्जना विशंखेले फरक मत राखेका थिए। व्याख्यात्मक […]