सूर्यविनायक नगरपालिकाले विकासलाई योजनाबद्ध, पारदर्शी र नागरिककेन्द्रित बनाउने स्पष्ट लक्ष्यसहित अघि बढिरहेको छ। तीव्र शहरीकरण, बढ्दो जनसंख्या र पूर्वाधारको चापबीच नगरलाई व्यवस्थित विकासतर्फ रूपान्तरण गर्ने अभियानलाई अहिले प्राथमिकतामा राखिएको छ। मेयर बासुदेव थापाको नेतृत्वमा नगरको समग्र विकास दृष्टिकोणलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने काम भइरहेको छ भने प्रशासनिक तहमा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यको सक्रियताले सेवा […]
कमलविनायक । : चाँगुनारायण नगरपालिकाका नगर उपप्रमुख रमेश बुढाथोकीले एसईईमा उत्कृष्ठ नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मान गर्नु भएको छ । उपप्रमुख बुढाथोकीले बिहीबार एक कार्यक्रमको आयोजना गरि एसईई २०८१ मा उत्कृष्ठ अंक प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गर्नुभएको हो । आफूले पाउँदै आएको सेवा सुविधा सामाजीक कार्य विशेष गरि सामुदायिक विद्यालयमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको […]
कटुञ्जे : सूर्यविनायक नगरसभाको १८ औं अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । शुक्रबारदेखि शूरु अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र विभिन्न विषयगत समितिका प्रतिवेदन प्रस्तुत गरिएको थियो । नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा सोमबार बसेको दोस्रो बैठकमा नगर उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक सरिता तिमल्सिना भट्टराईले […]
काठमाडौं: गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व उपाध्यक्ष तथा नेपाली नागरिकता निरन्तरता कार्यदलका संयोजक सोनाम लामाले नेपालमा लगानी, सिप भित्राउन चाहने, आफ्ना सन्तान नेपाल गएर मातृभूमिसँग जोडिउन् भन्ने चाहने हरेक गैर आवासीय नेपालीले नागरिकता लिनुपर्नेमा जोड दिनु भएको छ । गैर आवासीय नागरिकता कार्यान्वयनमा आएपछि लामाले अलमलनमा नपरी नागरिकता लिनुपर्ने बताउनु भएको हो […]
काठमाडौं : विदेशमा बस्ने नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघ (एनआरएनए) यतिबेला विभाजित छ । आफ्नो अभिभावक संस्था नै विभाजन र छिन्न भिन्न भइसकेपश्चात यतिबेला विदेशमा बस्ने नेपालीरुमा वितृष्णा पलाएको छ । एनआरएनएको विभाजन र विदेशमा बस्ने नेपालीहरुमा वितृष्णा पलाएकै अवस्थामा नै चुनाव नजिकिएको छ । विदेशमा बस्ने नेपालीहरुले विभाजित एनआरएनएलाई एउटै मालामा उन्न […]
गणेश केसी अष्ट्रेलियामा पछिल्लो समय नेपालीको संख्या निकै बढिरहेको छ । यहाँ नेपाली मात्र नभई नेपाली फुड मन पराउने विदेशीको संख्या पनि बढेको छ । नेपाली फुडप्रति विदेशीका आर्कषणसँगै यहाँको विदेशीहरुलाई नेपालको फुड सम्बन्धी जानकारी दिनका लागि हामीले नेपाली फुड प्रबद्र्धन कार्यक्रम गर्न गइरहेको छौ । सन्तोष साहले एक हदसम्म नेपाली फुडलाई विश्व बजारमा चिनाउने […]
एनआरएनएमा शुद्धीकरणको आसा काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा विमला राई पौड्यालले परराष्ट्रमन्त्रीको जिम्मेवारी समाल्नु भएको छ । पौड्याललाई प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा बौद्धिक मन्त्रीको रुपमा लिइएको छ । उसो त यसअघिका परराष्ट्रमन्त्री विवादै विवादका बीच बिदाई भएपनि परराष्ट्रमा पौड्यालको आवागमले भने खुसीको सञ्चार छाएको छ । २०७२ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री […]