एनआरएनए अध्यक्षमा कुमार पन्तको उम्मेदवारी घोषणा: यस्तो छ घोषणापत्रको पूर्णपाठ

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष कुमार पन्तले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको संघको नवौ विश्व सम्मेलनमा पन्तले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । पन्तले होटल याक एण्ड यतीको सभाहल,दरबारमार्गमा उम्मेदवारी घोषणा गर्नुभएको हो । एनआरएनमा स्थापनाकालदेखि सक्रियतापूर्वक लाग्दै आउनुभएको पन्त यूरोप संयोजक […]

अमेरिकाबाट एनआरएनए उपाध्यक्षमा सोनाम लामाको उम्मेदवारी घोषणा, यस्ता छन् कार्ययोजना

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसी उपाध्यक्षमा एनआरएन अभियन्ता सोनाम लामाले उम्मेदवारी घोषणा गर्नुभएको छ । अगाामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको संघको नवौ विश्व सम्मेलनमा आइसिसी उपाध्यक्षमा लामाले उम्मेदवारी घोषणा गर्नुभएको हो । गैर आवासीय नेपाली संघको अभियानमा लामो समयदेखि सक्रियतापूर्वक लाग्दै आउनुभएको लामाले विश्वभरीबाट सबैको माग र […]

एनआरएनए अध्यक्षका उम्मेदवार कुमार पन्तको भोली उम्मेदवारी घोषणा

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्षका उम्मेदवार कुमार पन्तले भोली काठमाडौंबाट उम्मेदवारी घोषणा गर्नुहुने भएको छ । आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको संघको नवौ विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार पन्तले भोली होटल याक एण्ड यतीको सभाहल,दरबारमार्गमा मध्यान्ह १२ बजे उम्मेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको हो । विश्व भ्रमण सकाएर […]

एनआरएनएको नेतृत्व चयन सहमतीकै आधारमा हुन्छ: कुमार पन्त (भिडियो )

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार कुमार पन्तले आगामी एनआरएनएको नेतृत्व चयन सहमतीकै आधारमा हुने बताउनुभएको छ । स्पेनमा पुग्नुभएको पन्तले  पत्रकार बसन्त रानाभाटसँग कुराकानी गर्नुहुँदै सो कुरा बताउनुभएको हो । विगतको नजिर हेर्दा १०-१५ मत खसीसक्दा पनि सहमतीकै आधारमा नेतृत्व चयन भएको इतिहास साक्षी  रहेको बताउँदै आगामी नेतृत्व सहमतीकै आधारमा चयन हुने […]

एनआरएनए आइसिसी उपाध्यक्षमा यमकुमार (त्रिलोक) गुरुङको उम्मेदवारी घोषणा

काठमाडौ : गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसी उपाध्यक्षमा यमकुमार (त्रिलोक) गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको संघको नवौ विश्व सम्मेलनमा गुरुङले आइसिसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । एनआरएन अभियानमा लामो समयदेखि सक्रियतापूर्वक लाग्दै आउनुभएको गुरुङले विश्वभरीका अग्रज तथा साथीहरुको मागअनुसार उम्मेदवारी दिने निर्णय बमोजीम आइसिसी उपाध्यक्षमा उम्मेदवारी घोषणा […]

एनआरएनए इजरायलको अध्यक्षमा शान्ता ज्ञवाली अधिकारी निर्विरोध निर्वाचीत

इजरायल:  गैर आवासीय नेपाली संघ (एनआरएनए ) इजरायलको अध्यक्षमा शान्ता ज्ञवाली अधिकारी निर्विरोध निर्वाचीत हुनुभएको छ । अधिकारीको नेतृत्वमा आगामी दुई वर्षे कार्यकालको लागि सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचीत भएको हो । निर्वाचन समिति सचिव खगेश्वर अधिकारीका अनुसार छैटौ अधिवेशनबाट कार्यसमिति निर्विरोध निर्वाचीत  भएको हो । यस्तो छ  नयाँ कार्यसमिति:- १. आइसीसी सदस्य – विशाल ज्ञवाली २. […]

‘एनआरएनए यूकेको निर्वाचनबाट अत्यधिक बहुमतले विजयी हुनेमा ढुक्क छौ’

लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूके अध्यक्षको बलियो उम्मेदवार पुनम गुरुङले टिमभित्रको इमानदारीता, नम्रता र शिष्टताले बेलायतबासी नेपाली समुदायको मन मस्तिस्ष्कमा बस्न सफल भएको बताउनुभएको छ । पुनमले भन्नुभएको छ, ‘हाम्रो टिम आडम्बर होइन नंम्रताले, जोस मात्र होइन होस समेतले, घमण्डले होइन शीष्टताले सम्पूर्णजनको मन मस्तिष्कमा बस्न सफल भएको छ ।’ बेलायतबासी […]