एनआरएनए आइसिसी कोषाध्यक्ष उम्मेदवार महेश श्रेष्ठका यस्ता छन् कार्ययोजना

काठमाडौं: गैर आवासीय नेपाली संघको अगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन लागिरहेको नवौ विश्व सम्मेलनमा जापानबाट आइसिसी कोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको महेश श्रेष्ठले श्रमीक वर्गलाई केन्द्रित गरेर निकै महत्वपूर्ण कार्ययोजना अगाडि सार्नुभएको छ । विशेष गरि एनआरएनको श्रमीक कल्याणकारी कोषलाई ब्यवस्थित बनाउने र कोषलाई श्रमीक वर्गको हितमा परिचालन गर्ने गरि आफनो कार्ययोजना अगाडि […]

एनआरएनए आइसिसीको तल्लो पदमा बसेर धेरै काम गर्ने चाहाना छ: एसी शेर्पा, सह-कोषाध्यक्ष उम्मेदवार

न्यूर्योक: गैर आवासीय नेपाली संघ (एनआरएनए ) सहकोषाध्यक्षका उम्मेदवार एसी शेर्पाले आइसिसीको तल्लो पदमा बसेर धेरै काम गर्ने चाहाना रहेको बताउनुभएको छ । एनआरएन निरन्तर चल्ने अभियान भएकाले तल्लो पदमा बसेर पनि धेरै काम गर्ने चाहना रहेको शेर्पाले बताउनुभएको हो । आफनो उम्मेदवारी ‘आर्थिक अनुसाशन, पारदर्शिता र श्रोत बिकासको’ लागि भएको बताउँदै शेर्पाले पद सानो […]

एनआरएनए यूके अध्यक्षमा पुनम गुरुङ विजयी, औपचारिक घोषणा भने भोली

लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले इतिहासमा पहिलो पटक महिला नेतृत्व पाएको छ । संघको आगामी २०१९-०२१ कार्यकालको लागि अध्यक्षमा पुनम गुरुङ विजयी हुनुभएपछि पहिलो महिला नेतृत्व पाएको हो । सन २००३ मा स्थापना भएको एनआरएन यूके एनआरएनएको जन्मस्थल समेत हो । यूकेले १६ वर्षको इतिहासमा अहिलेसम्म महिला नेतृत्व पाएको थिएन । पुनम […]

एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजकमा नवीन शेरचनको उम्मेदवारी घोषणा

न्यूर्योक : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रको क्षेत्रीय संयोजक पदमा नवीन शेरचनले उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल क्षेत्रीय सहसंयोजक रहनु भएको शेरचनले आगामी नवौ विश्व सम्मेलनमा क्षेत्रीय संयोजक (आरसी ) पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागेको संघको विश्व सम्मेलनमा ब्यवसायी शेरचनले ‘समावेशी, […]

एनआरएनए अध्यक्षमा कुमार पन्तको उम्मेदवारी घोषणा: यस्तो छ घोषणापत्रको पूर्णपाठ

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष कुमार पन्तले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको संघको नवौ विश्व सम्मेलनमा पन्तले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । पन्तले होटल याक एण्ड यतीको सभाहल,दरबारमार्गमा उम्मेदवारी घोषणा गर्नुभएको हो । एनआरएनमा स्थापनाकालदेखि सक्रियतापूर्वक लाग्दै आउनुभएको पन्त यूरोप संयोजक […]

मेलबोर्नको वेस्टर्न क्षेत्रमा कम्युनिटी अवार्ड कार्यक्रम सम्पन्न

मेलबोर्न : मेलबोर्नको टार्नेटमा अबस्थित सक्रिय सामाजिक संस्था Neighbourhood Watch Tarneit Central ( NHW ) को आयोजनामा International Yoga Day Celebration तथा कम्युनिटी अवार्ड सेरेमोनी कार्यक्रम सम्पन्न भएको छ । टार्नेट राइज प्राइमरी स्कुलमा सम्पन्न कार्यक्रममा Wyndham क्षेत्रमा रहेर संस्था अन्तर्गत संचालन गरेका बिभिन्न सामाजिक गतिविधिमा सक्रिय समाज सेवीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वेस्टर्न मेट्रो पोलिटन […]

एनआरएनए यूकेमा मतदान जारी (लाईभ )

लन्डन:  गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेमा मतदान जारी छ । यूकेमा नयाँ नेतृत्व चयनका लागि विभिन्न १३ वटा मतदान केन्द्रमा मतदान जारी रहेको हो । यूके यस पटक विश्वको सबैभन्दा ठूलो एनसिसी बनेको छ । १३ हजार ६ सय २९ सदस्य रहेको यूकेमा अध्यक्ष पदका लागि पुनम गुरुङ र शेर सुनार प्रतिस्पर्धामा हुनुहन्छ […]