कम्पला , युगान्डा : गैर आवासीय नेपाली संघ युगान्डाले तराईका हुरी पीडितको सहयोगको लागि दुई लाख ८६ हजार ५ सय ४७ रुपैयाँ सहयोग पठाएको छ । संघका अध्यक्ष राजमणी भण्डारीका अनुसार एनआरएनएको कोषमा ढिलै भए पनि युगान्डाबाट पीडितलाई सहयोग पठाइएको जानकारी गराउनुभयो । संघको उक्त अभियानमा हाल सम्म विभिन्न एनसीसीहरुबाट ६५ लाख २९ हजार ६ […]
लेगोस /नाइजेरिया : गैर आवासीय नेपाली संघ (एनआरएनएए ) नाइजेरियाको सातौ वार्षिक साधारण तथा अधिवेशन आगामी जुलाई १४ तारिखमा गर्ने निर्णय भएको छ । संघका महासचिव रोशन थापाका अनुसार कार्यसमितिको आइतबार सम्पन्न बैठकले जुलाई १४ तारिख आइतबारका दिन नाइजेरियाको लेगोसमा अधिवेशन आयोजना गर्ने निर्णय भएको हो । महासचिव थापाका अनुसार यसअघि नयाँ सदस्यता र नविकरण […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनएन ) चीनमा महिला फोरम गठन गरिएको छ । चीनमा आयोजना गरिएको महिला भेलाले महिला फोरम गठन गरिएको हो । भेलाले रञ्जीता आचार्यको संयोजकत्वमा ९ सदस्यीय महिला फोरम गठन गरिएको हो । समिति सदस्यमा सविता बर्तौला, रस्मी झा, मनीषा शर्मा, जुना ज्ञवाली, डा.करुणा राई, डा कृषिता राजलवट, रक्षा संग्रौला, […]
लण्डन: गैर आवासीय नेपाली संघ (एनआरएन) यूकेमा प्रेम गाहा मगरले उम्मेदवारी घोषणा गर्नुभएको छ । आइतबार अल्डरसर्टमा एक कार्यक्रमको आयोजना गरि गाहा मगरले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले उम्मेदवारी घोषणासँगै २६ बुँदे एजेन्डा समेत सार्वजनीक गर्नुभएको छ । यस्ता छन् प्रेम गा मगरको एजेन्डा; प्रेम गाहा मगरले अघि सारेका एजेन्डा यस्ता छन्– आदरणीय […]
जर्मनी: गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले एनआरएनएनको नेतृत्व लिन सक्षम भएको बताउनुभएको छ । आगामी महाधिवेशनमा अध्यक्षका उम्मदेवार पन्तले एनआरएनएको नेतृत्व लिन सक्षम भएको बताउनुभएको हो । पन्तले भन्नुभयो, ‘विश्वभरीका साथीहरु अत्यन्तै उत्साहपूर्वक ढंगले तपाईं नै नेृतत्वमा जानुपर्छ भनेर भन्दै आउनु भएको छ। गत महिना अष्ट्रेलिया पुग्दा धेरै साथीहरुले एनआरएनलाई थप उचाई दिन […]
काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए)का पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी आजबाट NRN Family Card को औपचारिक सुरुवात गरिएको छ । गैरआवासीय नेपाली संघको सचिवालय बालुवाटारमा पत्रकार सम्मेलन गरी NRN Family Card को सुरुवात गरिएको हो । यो कार्ड संघका पञ्जीकृत सदस्यहरुका नेपालमा बसोबास गर्ने परिवारका बाबु–आमा, श्रीमान–श्रीमती, र छोराछोरीले यो कार्ड प्राप्त गर्न […]
टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानले सदस्यताको आबेदन दिने समयावधि थप गरेको छ । ग्लोबल म्यानेजमेन्ट अफ इन्फर्मेसन सिस्टम (mis system ) मा आधारित सदस्यता लिने समय यही जुन १६ तारिख सम्मलाई कायम गरेको छ । यो सिस्टममा रहि जापानको सदस्यता लिएका पुराना पंजिकृत सदस्यहरुलाई पनि नयाँ सदस्यता अनिवार्य लिन एनआरएनएले अनुरोध […]