काठमाडौं। आसन्न १२औँ महाधिवेशनको संघारमा अध्यक्ष पदका बलिया प्रत्यासी तथा वर्तमान उपाध्यक्ष रोविन शेरचनले विश्वव्यापी दौडाहा सुरु गर्ने हुनुभएको छ। संघभित्र देखिएको विवाद समाधान गरी एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले उहाँले अर्को सातादेखि दुई हप्ते विश्व भ्रमण थाल्न लाग्नुभएको हो। उहाँले हालै सार्वजनिक गर्नुभएको ‘बृहत् एकताका लागि अपिल’ पछि चुनावी माहोल थप तातेको छ। उक्त […]
काठमाडौँ : नेपाल हालसालै नयाँ राजनीतिक, सामाजिक र आर्थिक संक्रमणको दौरबाट गुज्रिरहेको छ । युवा वर्गको सहभागिता र सचेतना बढेसँगै देशले सुशासन, पारदर्शिता र द्रुत आर्थिक विकासतर्फ गति लिँदैछ । यिनै परिवर्तनको पृष्ठभूमिमा गैर आवासीय नेपाली संघ (एनआरएनए) का महासचिव गौरीराज जोशीले विदेशमा रहेका नेपाली समुदायलाई समेत एकताबद्ध भई सुधार र समावेशिताको दिशामा अघि बढ्न […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) ले संघका अध्यक्ष महेश कुमार श्रेष्ठलाई जोडेर केही सञ्चारमाध्यमहरूले प्रकाशित गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले सार्वजनिक सम्पत्तिमा क्षति पुगेको पछिल्लो ‘जेनजी आन्दोलन’पछि पुनर्निर्माणमा नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट पारेको छ। संघका प्रवक्ता गंगाधर गौतमले एक बिज्ञप्ति जारी गर्नुहुँदै भदौ २३ र २४ गते […]
काठमाडौं । सुदूर पश्चिम लगानी तथा विकास सम्मेलन २०८० को तयारीमा जुटेको सुदूर पश्चिम प्रदेश सरकारले आन्तरिक तथा बाह्य लगानी भित्र्याउन लगानीकर्ताहरुसँग भेटघाट र छलफल तीव्र पारेको छ । शनिवार काठमाण्डौंमा मुख्यमन्त्री कमल बहादुर शाह र गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष जीवा लामिछाने र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोबिचमा लगानी तथा […]
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान उपाध्यक्ष महेशकुमार श्रेष्ठले एनआरएनए निर्वाचनका सम्वन्धमा तत्काल सवैले मान्य निश्पक्ष छानविन समिति बनाई समस्याको समाधान निकाल्न माग गर्नु भएको छ । ११ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी समेत रहनु भएको श्रेठले तत्काल सर्वमान्य निश्पक्ष छानविन समिति बनाई समस्याको समाधान निकाल्न माग गर्नु भएको हो । श्रेष्ठले भन्नु […]
काठमाडौं : जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कार्तिक १७ गते शुक्रवार राति गएको भूकम्पबाट प्रभावितहरुलाई गैर आवासीय नेपाली संघले राहत सामग्री हस्तान्तरण गरेको छ । गैर आवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा जाजरकोटको बगान गाउँमा पुगेको टोलीले त्यहाँस्थित भूकम्प प्रभावितहरुलाई प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गरेको हो । राहत सामग्री वितरण गर्दै […]
काठमाडौं: ट्रिप ईन्न होटल समूह जर्मनीले भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उद्धार तथा राहतका लागि २० लाख सहयोग गर्ने भएको छ । एनआरएनए पूर्व अध्यक्षहरु जीवा लामिछाने र कुमार पन्तलगायतको लगानी रहेको होटलले २० लाख रुपैयाको आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको हो । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको […]