काठमाडौं: गैर आवासीय नेपाली संघले आगामी आर्थिक वर्ष २०७६ ०७७ का लागि आफना १० बुँदे सुझाव पेश गरेको छ । संघले पेश गरेका सुझाव जस्ताको तस्तै;- १. नेपाल र नेपालीको अबको मूलभूत आवश्यकता भनेको आर्थिक प्रगति नै हो र यसका लागि हाम्रा नीति एवं पहलहरू आधुनिक विश्व अर्थव्यवस्थासँग सामञ्जस्य र गतिशील हुनु आवश्यक छ । […]
लन्डन: लन्डनमा आयोजना गरिएको एनआरएन बहश कार्यक्रममा नागरिकता र गोर्खाको मुद्धाले प्राथमिकता पाएको छ । गैर आवासीय नेपालीको जल्दाबल्दा मुद्दामा केन्द्रित भएर लन्डनको अल्डरसटमा आयोजना गरिएको ‘एनआरएन बहश’ कार्यक्रम एनआरएन नागरिकता र गोर्खाको मुद्धाले प्राथमिकताले पाएको हो । एनआरएन अभियन्ताको सहभागितामा सम्पन्न कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो […]
टोकियो : राष्ट्रीय खेलकुद परिषदका उपाध्यक्ष श्री पिताम्बर तिमिल्सिना र नेपाल बेसवल एण्ड सफ्टवल यसोसियसनका महासचिव दिपक न्यौपानेलाई स्वागत तथा सम्मान गरिएको छ । एनआरएनए जापानका अध्यक्ष टासि नाङदी लामा सहित महासचिव बुद्धि राज घिमिरे, कोषाध्यक्ष कालिका थापा, सदस्यद्वय आशिष रावल र सचिन श्रेष्ठ लगायतले विशेष सम्मान सहित आफ्नै कार्यलयमा स्वागत गर्नुभयो। कार्यक्रममा सुरेश गिरी, […]
लन्डन: गैर आवासीय नेपालीको जल्दाबल्दा मुद्दामा केन्द्रित भएर लन्डनको अल्डरसटमा आज ‘एनआरएन बहश’ कार्यक्रम आयोजना गरिर्दैछ । एनआरएन अभियन्ताको सहभागितामा गरिन लागिएको ‘एनआएनएन बहश’ कार्यक्रममा एनआरएनका अभियन्ताहरु आउने क्रम जारी छ । बहश कार्यक्रममा विशष गरि ‘ एनआरएन नागरिकता’ को विषयलाई जोडतोडले उठाइँदैछ । कार्यक्रममा सहभागिता हुन एनआरएन अभियन्ता तथा संरक्षक रामप्रताप थापा लन्डन आइपुग्नु […]
लन्डन : गैर आवासीय नेपालीको जल्दाबल्दा मुद्दामा केन्द्रित भएर लन्डनमा बहश कार्यक्रम आयोजना गरिन लागिएको छ । एनआरएन अभियन्ताको सहभागीतमा एनआएनएन बहश गरिन लागिएको हो । बहश कार्यक्रममा विशष गरि ‘ एनआरएन नागरिकता’ को विषयलाई जोडतोडले उठाइने भएको छ । यूकेबाट सञ्चालित अनलाईन ट्वान्टीफोर न्युज प्रेस डट कमले आफ्नो पहिलो बार्षिक उत्सवको अवसर पारेर एनआरएन […]
काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले पोर्चुगलका राष्ट्रपतिसँग भेटघाट गरेको छ । भेटघाटको अवसरमा नेपालबाट इण्डियासम्म जान नपर्ने गरी भिसा सुविधा सेवा उपलब्ध गराउन माग गरिएको छ । एनआरएनए पोर्चुगलका अध्यक्ष कुबेर कार्कीको विशेष पहलमा पहिलो पटक पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दि सोउजासँग भेटभाट भएको हो । सो भेटभाटको अवसरमा पोर्चुगलमा रहेका नेपालीहरुको समस्या […]
कुवेत: गैर आवासीय नेपाली संघ (एनआरएनए ) कुवेतको छैठौंं राष्ट्रिय महाधिवेशन आगामी २६ जुलाईमा गर्ने निर्णय गरिएको छ । गैर आवासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कुवेतको बैठकले संस्थाको विधान अनुसार आगामी कार्यकाल २०१९–२१ को लागी छैठौं राष्ट्रिय अधिवेशन २६ जुलाई २०१९ मा गर्ने निर्णय गरेको हो । अधिवेशन घोषणासँगै आगामी कार्यकाल २०१९–२१ को लागी […]