एनआरएनको ओसेनिया क्षेत्रीय सम्मेलनमा सहभागि हुन उपाध्यक्ष पन्त अष्ट्रेलिया प्रस्थान

काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएन) को तेस्रो ओसेनिया क्षेत्रीय सम्मेलनमा भाग लिन उपाध्यक्ष कुमार पन्त त्यसतर्फ प्रस्थान गर्नुभएको छ । सम्मेलन यही वैशाख २८ र २९ गते ( मे ११ र १२) अष्ट्रेलियाको सिड्नीमा हुँदैछ । जसको लागि एनआरएन उपाध्यक्ष कुमार पन्त शनिबार जर्मनीबाट सिड्नी प्रस्थान गर्नुभएको हो । सम्मेलनमा पन्तले चैत दोस्रो साता लगानी […]

हावाहुरी प्रभावीतलाई एनआरएन हङकङको ९९ हजार ८५५ सहयोग

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले बारा र पर्साका हावाहुरी प्रभावीतलाई ९९ हजार ८५५ रुपैयाँ सहयोग गरेको छ । पहिलो चरणमा ५५ हजार २ सय ७५ रुपैयाँ पठाएको एनआरएन हङकङले अन्तिम चरणमा थप ४४ हजार ५ सय ८० गरि जम्मा ९९ हजार ८५५ संकलीत रकम एनआरएनए आइसिसीको खातामा नेपाल पठाएको एनआरएनए हङकङ […]

एनआरएनए कोरियाको सातौ अधिवेशन अगस्ट १७ र १८ मा गर्ने घोषणा

कोरिया: गैर आवासीय नेपाली संघ (एनआरएनए ) कोरियाको सातौं अधिवेशन आगामी १ ७ र १८ अगस्टमा गर्ने घोषणा गरिएको छ । एनआरएनए कोरिया अध्यक्ष लक्ष्मी गुरुङले आगामी अधिवेशनको टुंगो लगाइएको जानकारी दिनुभयो । अध्यक्ष गुरुङका अनुसार आगामी अधिवेशन अगस्ट १७ र १८ मा गर्ने तय भएको हो । अधिवेशनको लागि आवश्यक तयारीसमेत थालीसकिएको अध्यक्ष गुरुङले […]

एनआरएनए जापानको नवौं अधिवेशन अगष्टमा गर्ने घोषणा

टोकियो: गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको नयॉ नेतृत्व निर्वाचनको लागि आगामी अगष्टमा नवौं अधिवेशन हुने भएको छ । शनिवार एनआरएन जापानले पत्रकार सम्मेलनको आयोजना गरि अगष्टमा नवौं अधिवेशन गर्ने घोषण गरेको हो । अधिवेशनको मिति घोषणसँगै नयॉ नेतृत्वको लागि उम्मेदवारहरुको चर्चा शुरु भएको छ । एनआरएन जापानका वरिष्ठ उपध्यक्ष देविलाल भण्डारीको सभापतित्वमा सम्पन्न भएको पत्रकार […]

एनआरएनको तर्फबाट ६ स्वर्णसहित १४ पदक जित्न सफल खेलाडीलाई सम्मान

काठमाडौं: गैर आवासिय नेपाली संघ (एनआरएन) को तर्फबाट ६ स्वर्णसहित १४ पदक जित्न सफल खेलाडीलाई सम्मान गरिएको छ । पहिलो पटक राष्ट्रिय खेलकूद प्रतियोगीतामा सहभागिता जनाएको एनआरएनएले ६ स्वर्णासहित १४ पदक जितेको थियो । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा एनआरएनका अध्यक्ष भवन भट्टसहतिका पदाधिकारीहरुको उपस्थितिमा खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो । कार्यक्रममा अध्यक्ष […]

राजदूतावास नेपालीको समस्याप्रति गैरजिम्मेवार बनेको एनआरएन कोरिया अध्यक्ष गुरुङको गुनासो

कोरिया: गैर आवासीय नेपाली संघले कोरियास्थित नेपाली राजदूतावास नेपालीको समस्याप्रति गैर जिम्मेवार बन्दै गएको भन्दै ओक्रोश ब्यक्त गरेको छ । कोरियामा श्रमीकका समस्या जटिल बन्दै गएकोप्रति राजदूतावास गैरजिम्मेवार बन्दै गएको एनआरएनए कोरियाको आरोप छ । एनआरएन कोरिया अध्यक्ष लक्ष्मी गुरुङले दैनिक नेपालीको एउटा न एउटा घट्ना घटने गरेको भए पनि जानकारी गराउँदा गराउँदै राजदूतावासले नेपालीको समस्याप्रति […]

कृषि उत्पादन प्रवर्द्धन गर्न प्रदेश ३ सरकार र एनआरएनबीच सम्झौता

हेटौंडा : प्रदेश ३ भर उत्पादन भएका कृषि उपजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सहयोग गर्ने भएको छ। कृषि उत्पादन विदेशबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्दै नेपाली गुणस्तरीय उत्पादन विश्वमा पुर्‍याउने उद्देश्यका साथ कामअघि बढेको हो। आधुनिक कृषि बजार परियोजना सञ्चालन गर्नको लागि ३ नम्बर प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी […]