लन्डन: गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेको आठौ अधिवेशन आगामी १४ र १५ सेक्टेम्बरमा गर्ने निर्णय गरिएको छ । सोमबार बसेको यूके बैठकले एनआरएनए यूकेको आगामी आठौ अधिवेशन १४ र १५ सेक्टेम्बर २०१९ का दिन गर्ने निर्णय गरेको हो । एनआरएनए यूके अध्यक्ष योग कुमार फगामीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । […]
बेल्जियम: गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको आगामी अधिवेशन अगस्ट १८ मा गर्ने निर्णय गरेको छ । एनआरएन बेल्जियमको आगामी अधिवेशन अगस्ट १८, २०१९ मा लुभेनमा र निर्वाचन कार्यक्रम २५ अगस्ट २०१९ मा गर्ने निर्णय गरेको हो । एनआरएनए बेल्जिय अध्यक्ष लोक प्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकले अधिवेशन व्यवस्थापनका लागि प्रथम उपाध्यक्ष गोविन्दसिंह अधिकारीको सँयोकत्वमा […]
न्यूयोर्क: गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको साउदर्न रिजनल भाईस प्रेसिडेन्टमा थलराज पन्तले उम्मेदवारी दर्ता गराउनुभएको छ । पन्तको प्रस्तावको रुपमा समाजसेवी तथा नेपाली)समाज टेक्सासका संस्थापक महासचिव सुन्दर कर्माचार्य र समर्थकमा यूनाइटेड नेप्लिज्ए शोसियसनुका वर्तमान अध्यक्ष तथा डालास एभरेष्ट लायन्स क्लबुका निवर्तमान अध्यक्ष भोला पन्तले गर्नुभएको थियो । पन्तले उम्मेदवारी दर्तासँगै एनआरएनए एक निस्वार्थ […]
मेल्बर्न: गैर आवासीय नेपाली संघ (एनआरएनए ) अष्ट्रेलियाको आगामी निर्वाचनमा केशव कँडेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । सन २००८ देखी एनआरएनएको अभियानमा लाग्नुभएको कँडेलले एक प्रेस बिज्ञप्ति जारी गर्दै आफनो उम्मेदवारी घोषणा गर्नुभएको हो । २०११-२०१३ एनसीसी सदस्य हुँदै २०१३-२०१५ भिक्टोरिया स्टेट सचिव, २०१५-२०१७ र २०१७-२०१९ गरी दुई कार्यकाल उपाध्यक्ष एबं भिक्टोरिया स्टेटको […]
न्यूयोर्क: गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा गोपेन्द्र भट्टराईले महासचिवमा उम्मेदवारी दिनुभएको छ । एनआरएनएको महासचिव पदमा उम्मेदवारी घोषणासँगै भट्टराई एक प्रेस बिज्ञप्ति जारी गर्दै मतदातालाई सहयोगको लागि आह्रवान गर्नुभएको छ । भट्टराईको उम्मदेवारी दर्तामा नेपाली जनसम्पर्क समिती, अमेरिका ईन्डियाना च्याप्टरका उप(सभापती, नेपलीज एशोसियशन अफ ईन्डियानाका सामाजिक कार्यकर्ता समाजसेवी रामहरी न्यौपाने प्रस्ताव […]
न्युयोर्क: गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा पदमा उम्मेदवारी दर्ता गर्नुभएको संजय थापाले एनआरएनएको नेतृत्व तहमा एनआरएन बुझेको, जानेको र सबैको हो भने मानेको ब्यक्तीको खाँचो रहेको बताउनुभएको छ । उम्मेदवारी दर्तापछि थापाले अमेरिकालाई सकेसम्म सबैको बनाउन समावेशी तथा भौगोलिक सन्तुलन सहितको टिम अनिवार्य आवश्यक रहेको समेत बताउनुभएको छ । थापाले भन्नुभएको छ, ‘नेतृत्व […]
न्युयोर्क: गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा इन्दीरा त्रिपाठीको उम्मेदवारी दर्ता गराउनुभएको छ । त्रिपाठीले समाजसेवी उपेन्द्र सापकोटाको प्रस्तावक र सामाजिक अभियान्ता नेत्र प्रसाद मैनालीको समर्थनमा त्रिपाठीले उम्मेदवारी दर्ता गरानुभएको हो । उम्मेदवारी दर्तासँगै त्रिपाठीले सबैमा अपिल गर्दै सहयोगको लागि आग्रह गर्नुभएको छ । त्रिपाठीको बिज्ञप्ति जस्ताको तस्तै; अमेरिकावासी आदरणीय […]