न्युयोर्क : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको रबिन बज्राचार्यले संघलाई सबैको साझा र पारदर्शी बनाउनेमा ढुक्क भई आफूलाई सहयोग गर्न सबैमा अपिल गर्नुभएको छ । ‘सबैको चाहना अनुरुप बिजयी हुनेमा ढुक्क छु। जितेर गइसकेपछि तपाईहरुको अपेक्षा अनुरुप एनआरएनए अमेरिकालाई हामी सबैको साझा,पारदर्शी बनाउन लागी पर्ने प्रण […]
अमेरिका : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नुभएको सूर्य लम्सालले जनजातीको समर्थन पाउनुभएको छ । अमेरिकामा रहेका जनजातीको समर्थन लिर्दै लम्सालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नुभएको जनाइएको छ । एनआरएनए अमेरिकाको २०१९–२१ को नेतृत्वका लागि अध्यक्षमा लम्सालले बिहीबार बिहान उम्मेदवारी दाखिला गर्नुभयो । नेपाली जनसम्पर्क समिति अमेरिकाको बैठकमा सुनिल […]
न्यूयोक: गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेसँगै सुनिल साहले मतदातलाई अपलि समेत गर्नुभएको छ । साहको अपिल जस्ताको तस्र्तै : आदरणीय गैर आवासीय नेपाली संघ (एनआरएनएं ) अमेरिकाका सम्मानित सदस्य महानुभावहरुमा हार्दिक नमस्कार । सम्पूर्णमा नव वर्ष २०७६ को पुनः हार्दिक मंगलमय शुभकामना , तपाईको पाइलाले यो […]
लाप्राक : गैर आवासीय नेपाली संघ (एनआरएनए) लाप्राक नमुना बस्ती हस्तान्तरणको अन्तिम तयारीमा जुटेको छ । गैर आवासीय नेपाली संघले सञ्चालन गरेको गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माणाधीन लाप्राक नमुना बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै हस्तान्तरणको तयारीमा एनआरएनए जुटेको हो । गत २०७५ असोजको ‘एनआरएन डे’ मा हस्तान्तरण गर्ने भनीए पनि निर्माण कार्य सम्पन्न […]
काठमाडौं : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्वउपाध्यक्ष सागर नेपाललाई मातृशोक परेको छ । नेपालकी आमा इन्द्रकुमारी नेपालको मंगलबार विहान ६९ वर्षको उमेरमा निधन भएको हो । कतारका पुराना व्यवसायी तथा सामाजिक अगुवा समेत रहेका सागर नेपालकी आमा इन्द्रकुमारी नेपाल पछिल्लो समय अस्वस्थ रहनुभएको थियो । उहाँको काठमाडौ कलंकीमा अवस्थित निवासमै निधन भएको हो […]
टोकियो : गैर आवासीय नेपाली संघ (जापान ) ले नवौं राष्ट्रिय अधिवेसनलाई मध्यनजर गर्दै क्षेत्रीय अधिवेशन र नयाँ सदस्यता आह्रवानको लागि कार्यतालिका सार्वजनीक गरेको । एनसिसी जापानले क्षेत्रीय समितिहरुको अधिवेसन, नयाँ सदस्यता आह्वान र रासपको नबौं अधिवेसन सम्वन्धि कार्यतालिका सार्वजनिक गरेको हो । एनआरएनएन जापान महासचिव बुद्धिराज घिमिरेका अनुसार आगामी (२०१९ २०२१ ) कार्यकालको लागि […]
मकाउ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) मकाउले सामाजिक अभियन्ता तथा प्रिजनर्स एसिस्टेन्स (पिए ) नेपालकी संस्थापक अध्यक्ष इन्दिरा रानामगरलाई सम्मान गरेको छ । यही अप्रिल १० र ११ तारिकमा मकाउ सरकारले आयोजना गरेको महिला तथा बालबालिकाको शिक्षा सम्बन्धि सम्मेलनमा भाग लिन आउनुभएको सामाजिक अभियन्ता रानालाई एनआरएनए मकाउले स्वागत तथा सम्मान गरिएको एनआरएनए मकाउ […]