हावाहुरी प्रभावीतलाई एनआरएनए नाइजेरियाको १ लाख ३१ हजार सहयोग

नाइजेरिया: गैर आवासीय नेपाली संघ नाइजेरियाले बारा पर्साका आधी पीडितलाई राहत सहयोगस्वरुप १ लाख ३१ हजार सहयोग उपलब्ध गराएको छ । एनआरएन नाइजेरियाले आज एनआरएनए केन्द्रीय कार्यालयको खातामा सो रकम पठाएको हो । एनआरएन नाइजेरियाले राहत संकलन सहयोगमा सहयोग गर्नुप्रति धन्यवाद ब्यक्त गरेको छ । राहत संकलनमा चिरञ्जीवी रोका, मन थापा, संजय थापा, भरत रिजाल, […]

मतदाता नामावलीप्रति अध्यक्ष पदका उम्मेदवार थापाको आपत्ति : नामावली पुन: प्रकाशन गर्न माग

अमेरिका: गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अध्यक्ष पदका उम्मेदवार संजय थापाले निर्वाचन कमिटीले सार्वजनीक गरेको मतदाता नामावलीप्रीत आपत्ति जनाउनुभएको छ । थापाले निर्वाचन कमिटिले सार्वाजनिक गरेको मतदाता नामावलीले सबैको साझा भावना नबुझेको बताउनुभयो । एक बिज्ञप्ति जारी गर्दै थापाले भन्नुभएको छ, ‘निर्वाचन कमिटिले सार्वाजनिक गरेको मतदाता नामावलीले सबैको साझा अभियान र सपनाको मर्म नबुझेको […]

हावाहुरी प्रभावीतलाई एनआरएन न्युजिल्याण्डको आपतकालीन राहत सामाग्री वितरण

काठमाडौं : गैर आवासीय नेपाली संघले हावाहुरी प्रभावीतलाई राहत वितरण जारी राखेको छ । बारा र पर्साका हावाहुरी प्रभावीतलाई विभिन्न एनसिसीबाट सहयोग संकलन जुटाउन कार्य जारी छ । त्यस्तै, हावाहुरी प्रभावीतलाई गैर आवासीय नेपालि संघ न्युजिल्याण्डले आपतकालीन राहत सामाग्री वितरण गरेको छ । एनआरएनए न्युजिल्याण्डले बाराको फेटा गाउँपालिका स्थित भलवरियामा राहत सामाग्री वितरण गरेको हो […]

एनआरएनए नाइजेरियाले आयोजना गर्यो रक्तदान कार्यक्रम: ७० जना भन्दा बढीले गरे रक्तदान

नाइजेरिया : गैर आबासिय नेपाली संघ नाइजेरियाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । आज लेगोसमा सयुक्त आयोजनामा गरेको रक्तदानमा ७० जना भन्दा बढीले रक्तदान गरेका छन् । लेगोस राज्य सरकारको रक्त सन्चार केन्द्र र रोटरी क्लबको संयोजनमा भएको रक्तदानमा एनआरएनए नाइजेरिया , गुजराती समाज र केरला समाजको संयुक्त आयोजना रहेको थियो । रक्तदानमा एनआरएनए नाइजेरियाका […]

हावाहुरी प्रभावीतलाई एनआरएन मध्यपूर्वका ओमन, बहराईन र कुवेतले पठाए सहयोग

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) मध्यपूर्वका विभिन्न एनसिसीले हावाहुरी प्रभावीतलाई सहयोग रकम पठाएका छन् । एनआरएन आइसिसीको सचीवालयले पहिलो चरणमा तीन एनसिसीले सहयोग रकम पठाएका हुन । यसअघि एनआरएन आइसिसीले कम्तिमा ५० हजार सहयोग पठाउन सर्कुलन गरेसँगै मध्यपूर्वका ओमन, बहराईन र कुवेतले सहयोग पठाएका हुन । एनआरएन ओमनले हावाहुरी प्रभावीतको लागि १ […]

एनआरएन युरोप क्षेत्रीय बैठक तयारी शूरु: एनसिसी इटालीले गठन गर्यो विभिन्न उपसमितिहरु

इटाली : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूरोप क्षेत्रको १२ औ तथा १० औ महिला सम्मेलनको तयारी शूरु गरिएको छ । सम्मेलन आगामी अगष्ट ३ र ४, २०१९ मा इटालीको रोममा गर्ने निर्णयअनुसार आयोजकको हिसावले इटालीलेतयारी थालेको हो । आयोजकको हिसावले एनआरएन एनसिसीले सम्मेलन केन्द्रित विभिन्न उपसमितिहरु गठन गरेको हो । एनआरएन इटाली रोममा […]

हावाहुरी प्रभावीतलाई एनआरएन हङकङले पहिलो चरणमा पठायो ५५ हजार सहयोग : राहत संकलन भने जारी

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले बारा र पर्साका हावाहुरी प्रभावीतलाई पहिलो चरणमा ५५ हजार रुपैयाँ पठाएको छ । हावाहुरी प्रभावीतलाई राहत संकलन जारी राखेको एनआरएन हङकङले पहिलो चरणमा संकलीत रकम ५५ हजार नेपाल पठाएको हो । राहत संकलन भने जारी राखिएको छ । एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ (टिका ) ले […]