किरण बुढाथोकी / काठमाडौ गैरआवासी नेपाली संघका सबै क्षेत्रका क्षेत्रीय सम्मेलन सकिएको छ । एनआएन अफ्रिकाले तेस्रो क्षेत्रीय सम्मेलन सम्पन्न गराएसँगै सबै क्षेत्रका सम्मेलन सकिएको छ । डिसेम्बर २९ देखि शूरु भएको एनआरएनए अफ्रिकाको तेस्रो क्षेत्रीय सम्मेलन १२ बुँदे घोषणापत्रजारी गर्दे सकिएको हो । युगान्डाको कम्पालमा आयोजना गरिएको सम्मेलनले पूर्बी र पश्चिम अफ्रिकी मुलुकमा कम्तिमा […]
किरण बुढाथोकी /काठमाडौं गैर आवासीय नेपाली संघको ९ औ विश्व सम्मेलनको मिति घोषणा गरिएको छ । सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म आयोजना गरिने भएको छ । आठौ विश्व सम्मेलनले अध्यक्षमा भवन भट्टलाई निर्वाचीत गरेको थियो । सम्मेलनको मिति तय भएसँगै एनआरएनएलाई चुनाव लागेको छ । राजधानीमा आयोजित संघको वार्षिक समिक्षा एवं आगामी रणनीति […]
किरण बुढाथोकी /काठमाडौं पहिलो पटक काठमाडौंमा आयोजना गरिएको विज्ञ सम्मेल उपलब्धीमूलक देखिएको छ । गैरआवासीय नेपाली संघ आयोजक र नेपाल सरकार सहआयोजक रहेको विज्ञ सम्मेलन उपलब्धीमूलक बन्दै गएको हो । विज्ञ सम्मेलन सम्पन्न गरेसँगै तीन महिनाभित्र श्वेतपत्र तयार पारी सरकारलाई हस्तान्तरण गर्ने कार्यतालिका अनुसार सरकारलाई श्वेतपत्र २३ बुँदे सुझावसहित हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री केपी […]
लन्डन – गैर आवासिय नेपाली संघ (एनआरएन) यूकेले रुद्र बहादुर थापाको नेतृत्वमा ‘केन्ट काउन्टी परिषद्’ गठन गरेको छ । एनआरएनको एक भेलाले थापाको नेतृत्वमा ‘केन्ट काउन्टी परिषद’ गठन गरेको हो । त्यस्तै, रूद्र बहादुर थापा संयोजक रहेको काउन्टी परिषदको समितिको सचिवमा होम गुरूंग र सदस्यहरूमा क्रमश जितेन्द्र चेम्जोगं, ईन्दिरा थापा, चित्र सुनुवार, जनक राई, सूर्य […]
लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको बैठक २७ बुँदे कार्य विश्लेष्णा विवरणसहितको निर्णय गर्दै सम्पन्न भएको छ । अल्डरसटस्थित भेटभाट रेष्टुरेन्टमा आइबार बसेको बैठक विभिन्न विषयमा गहिरो छलफलका साथ निर्णय गर्दै सम्पन्न भएको हो । बैठक आठ घण्टा भन्दा बढी चलेको थियो । एनआरएन यूके अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न बैठक महासचिव आरके त्रिपाठीले कार्यक्रम […]
काठमाडौं – गैरआवासीय नेपाली संघको टोलीले आगामी आठौँ राष्ट्रिय खेलकुदमा सहभागीता जनाउँदै छ । सात प्रदेश, तीन विभागीय संगै गैरआवासीय नेपाली खेलाडीको टोली राष्ट्रिय खेलकुदमा सहभागी हुने भएका हुन् । गैरआवासीय नेपाली संघले राष्ट्रिय खेलकुद परिषदसँग सम्झौता गरि सहभागी हुने गैरआवासीय नेपाली टोलीको व्यवस्थापन गर्ने जिम्मेवारी लिएको हो । संसारभर छरिएका नेपाली खेलाडीहरु राष्ट्रिय स्तरको […]
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं युरोप क्षेत्रीय बैठक तथा ९ औं एनआरएन महिला सम्मेलन जुलाई अन्तिम साता लग्जेम्वर्गमा हुने भएको छ । गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रीय उपसंयोजक एकराज गिरीका अनुसार आइतवार सम्पन्न युरोपस्थित संघका पदाधिकारी र केन्द्रीय पदाधिकारी बीचको वैठकले सो वैठकको मितितय गरेको हो । बैठकलाई सम्वोधन गर्दै संघका […]