काठमाडौं: गैरआवासीय नेपाली संघ ९एनआरएनए० को ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले विभाजित रहेको संस्थालाई तीन महिनाभित्र एकताबद्ध गरी छाड्ने प्रतिबद्धता जनाउनु भएको छ । कोरिया भ्रमणमा रहेका उहाँले आफ्नो टिमका उम्मेदवारहरु र डेलिगेट्स एवम सदस्यहरुबीच आयोजना गरिएको अन्तरसंवादलाई सम्बोधन गर्दै उनले एक्सनमा उत्रेर काम गर्ने र एकता गराउने प्रतिबद्धता जनाउनु भएको हो । […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष तथा आगामी कार्यकालका लागि उपाध्यक्ष पदका उम्मेदवार सुनील साहले आर्थिक पारदर्शीता र संस्थालाई बलीयो बनाउन लागीपर्ने बताउनु भएको छ । उपाध्यक्ष उम्मेदवार साहले संस्थाप्रतिको विश्वास, गरिमा र साखलाई उच्चो बनाएर बलियो बनाउन सबै लागिपर्नुपर्ने बताउनुभएको हो । संघको महाधिवेशन नजिकिंदै गर्दा उपाध्यक्षका उम्मेदवार साह चुनावी तयारीमा […]
दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशनको चुनावी प्रचार प्रसारको क्रममा अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ र सचिवका उम्मेदवार कृष्णजीवी पन्थ कोरियामा आइपुग्नु भएको छ । यूरोप, मध्यपूर्व हुँदै एसिया प्याशिफिकका मलेसिया र कम्बोडियाको भ्रमण सकाएर शनिबार कोरिया आइपुग्नु भएको हो । अध्यक्षका उम्मेदवार श्रेष्ठ र पन्थलाई कोरियामा भब्य स्वागत […]
काठमाडौँ : एनआरएन फाउण्डेशनमा दुई जना सदस्यहरु थपिएका छन् । हालै बसेको बैठकले फाउण्डेशनको अध्यक्षमा राम प्रताप थापालाई नियुक्त गरेको थियो । संघका पूर्व प्रमुख संरक्षक पनि रहनु भएको थापाले संघका संस्थापक सचिव चिरन्जीवी ढकाल तथा बिष्णुमाया परियारलाई सदस्यमा मनोनयन गर्नु भएको हो । गैर आवासीय नेपाली संघले आफ्नो स्थापनाकाल देखि परिकल्पना गरेको एनआरएन फाउण्डेशन […]
काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसीले पुनः उम्मेदवारी घोषणा गर्नु भएको छ । डा. केसीले आगामी २०२३–२५ कार्यकालका लागि बुधबार जुम मार्फत औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको हो । डा. केसीले आफ्ना अधुरा काम पुरा गर्नका लागि पुनः अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको बताउनुभयो । गैर आवासीय नेपाली […]
मानिसमा मानवीयता कायमै रहेको सङ्केत दिन दुःखीहरूको सेवा र सहयोगमा अघि बढेका हातहरूले प्रमाणित गरिरहेका छन् । कृष्णजीवी पन्थ, जो बाल्यवस्था देखीनै समाजका लागि केही गर्नुपर्छ भन्ने भावनाबाट प्रोत्साहित हुनुहुन्थ्यो । कसैको आँखामा आसु देख्न नसक्ने कृष्णजीवी आफुले देखेका हर व्यक्तिको दुःखमा मल्हम लगाउन अघि सर्ने स्वभावका धनी हुनुहुन्छ । नेपालको तनहुँबाट विश्वकै सपनाको देश […]
काठमाडौं: गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा उपाध्यक्षका उम्मेदवार गणेश केसी चुनावी अभियानको क्रममा विश्व दौडाहमा निस्कनु भएको छ । एनआरएनएको माहौल बनाउन विश्व दौडाहमा निस्कनु भएको केसी मंगलबार हङकङसँग पुग्नु भएको छ । सो अवसरमा एनआरएनए हङकङसँग भेटघाट तथा छलफल गर्नु भएको छ । केसी ४ र ५ तारिखमा कोरिया, ८ तारिखमा नेदरल्याण्ड्स, ९ […]