सगरमाथा दिवसको अवसरमा मे २६ मा हङकङमा एभरेष्ट हाइकिङ : तयारी तीब्र

हङकङ: हङकङमा यही २६ मे का दिन सगरमाथा दिवसको अवसरमा आयोजना गरिन लागिएको एभरेष्ट हाइकिङको तयारी तीब्र पारिएको छ । हङकङस्थित नेपाली महावाणिज्य दूताबास र गैरआवासीय नेपाली संघ हङकङको संयुक्त आयोजनामा मे २६ का दिन बिहान ९ बजे सेन्ट्रलस्थित अब्जर्भेसन ह्विलबाट हाइकिङ शुरु गरिने कार्यक्रम रहेको एनआरएनए हङकङका अध्यक्ष टीका गुरुङले जानकारी दिनुभयो । अध्यक्ष […]

अष्ट्रेलियामा सिटी एक्सप्रेस मनि ट्रान्सफरको औपचारिक उद्घाटन

अष्ट्रेलिया: सिटी एक्सप्रेस मनि ट्रान्सफरले अष्ट्रेलियाबाट पनि आफ्नो सेवाको शुरुवात गरेको छ । शुक्रबार औपचारिक उद्घाटन सम्पन्न भएसँगै सिटी एक्सप्रेस मनि ट्रान्सफरकोे सेवा अष्ट्रेलियाबाट पनि शुरु भएको हो । शुक्रबारदेखि अष्ट्रेलियावाट पनि सिटी एक्सप्रेसमार्फ़त वैधानिक माध्यमवाट नेपालमा पैसा पठाउन सकिने व्यवस्था गरिएको छ। यस अघि यूरोपका विभिन्न मुलुकहरु ९यूके, जर्मनी, नेदरल्याण्ड, पोर्चुगल, बेल्जियम० को भ्रमण […]

मलेसिया जाने कामदारमाथिको सिन्डिकेट ब्युँताउन दूतावास नै सक्रिया

काठमाडौं :  वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारमाथि वर्षैदेखि भइरहेको ठगीमा संलग्न सिन्डिकेट ब्युँतायने गतिविधमा नेपालस्थित मलेसियन दूतावास नै सक्रिय भएको छ । विगतमा कामदार ठगीमा संलग्न मेडिकल सिन्डिकेट कायम राख्न दूतावासका कार्यवहाक राजदूत अहमद फादिल स्माइलले कूटनीतिक मर्यादा र दुई देशबीच भएको श्रम समझदारीविपरीत नेपाल सरकारलाई दबाव दिँदै आएका हुन् । श्रम समझदारीअनुरुप स्वास्थ्य परीक्षण […]

नेपाली विद्यार्थीलाई ‘चिनियाँ राजदूत छात्रवृत्ति’

काठमाडौं: ‘चिनियाँ राजदूत छात्रवृत्ति’ सामुदायिक विद्यालयमा अध्ययनरत २३ जना नेपाली विद्यार्थीलाई प्रदान गरिएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सो छात्रवृति प्रदान गर्नुभयो । समारोहमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल उपस्थित हुनुहुन्थ्यो । नेपाल चाइना कल्चरल एण्ड एजुकेशनल काउन्सिलले बिहिबार आयोजना गरेको कार्यक्रम काउन्सिलका अध्यक्ष डा. हरिशचन्द्र साहको अध्यक्षतामा सम्पन्न भएको […]

नेपाल र भियतनामबीच अब सीधा हवाई सेवा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनाम भ्रमणको क्रममा सीधा हवाई सोवा लागि हस्ताक्षर गर्नुहुने भएको छ मन्त्रिपरिषद्‍को बैठकले भियतनामसँग सीधा हवाई सेवाका लागि समकक्षी हस्ताक्षर गर्ने निर्णय गरेको थियो । गौतम बुद्धको जन्मथलो नेपालमा बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको भियतनासँग समकक्षी हवाई सम्झौता प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा हुने भएको छ।

भारतबाट २३ नेपाली चेलीको उद्धार

झापा : भारतको उत्तरी राज्य मिजोरमबाट २३ नेपाली चेलीकाउ उद्धार गरिएको छ । वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा तेस्रो मुलुक लैजान लागिएका उनीहरुलाई भारतीय सरकारको सहयोगमा उद्धार गरिएका हो । मानव बेचबिखनमा संलग्न दलालले पछिल्लो समय वैदेशिक रोजगारीका बहानामा नेपालीलाई भारतको मिजोरम, नागाल्याण्ड र मणिपुरबाट म्यानमा हुँदै खाडी र दक्षिणपूर्वी एशियाली मुलुक लैजाने लैजाने गरेका […]

जर्मनीको कोलोनमा ३० औं ‘नेपाल डे’ भब्यताका साथ मनाईयो (फोटोफिचर )

जर्मनी (कोलोन) : जर्मनीको कोलोनमा ३० औ ‘नेपाल डे’ भब्यताका साथ मनाइएको छ । विगतदेखि हरेक वर्ष नियमीत रुपमा मनाइँदै आएको नेपाल डे यस वर्ष पनि भब्यताका साथ मनाइएको हो । जर्मन नेपाल मैत्री संघको आयोजनामा यो दिवस विगतदेखि मनाइँदै आएको छ । ‘नेपाल डे’ जर्मन नेपाल मैत्री संघको आयोजना र नेपाल पर्यटन बोड, नेपाली […]