हङकङ : हङकङका नेपाली व्यवसायीहरुले सञ्चालनमा ल्याएको केएमई फाइनान्स तथा रेमिटेन्सको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्नुभएको छ । हङकङ भ्रमणमा रहनुभएको अर्थ मन्त्री खतिवडाले जोर्डनस्थित सिभिक कमर्सियल बिल्डिङको १४ औं तलामा कार्यालय रहेको केएमई फाइनान्स तथा रेमिटेन्सको बुधबार उद्घाटन गर्नुभएको हो । दस करोड पूँजी जारी गरिएको केएमईको अध्यक्ष टीका गुरुङ हुनुहुन्छ । उहाँ […]
काठमाडौँ : जापान सरकारले रोजगारका लागि किटान गरेका १४ वटा क्षेत्रमध्ये नेपालले तत्काल पठाउन सक्ने श्रमिकको सीपयुक्त क्षेत्रको श्रमिक जनशक्ति विवरण माग गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् । नेपाल र जापान सरकारबीच गएको चैत ११ गते सम्पन्न भएको श्रमिक आपूर्तिबारे ‘सहकार्यको समझदारी’ पछि श्रमिक अध्ययन गर्न बनेको जापानको प्राविधिक […]
हङकङ: हङकङमा आगामी २६ मे का दिन सगरमाथा दिवस मनाइने घोषणा गरिएको छ । हङकङस्थित नेपाली महावाणिज्य दूताबास र गैरआवासीय नेपाली संघ हङकङको संयुक्त आयोजनामा मे २६ मा सगरमाथा दिवस मनाइने हङकङमा एक पत्रकार सम्मेलन आयोजना गर्दै घोषणा गरिएको हो । जसअन्र्तगत मे २६ का दिन बिहान ९ बजे सेन्ट्रलस्थित अब्जर्भेसन ह्विलबाट हाइकिङ शुरु गरिनेछ […]
एजेन्सी : आर्थिक संकटसँग जुधिरहेको भारतीय एयरलाइन जेट एयरवेजका एक वरिष्ठ कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीले दिएको जानकारी अनुसार ५३ वर्षीय शैलेषकुमार सिंहले आत्महत्या गरेका हुन् । उनी गएको तीन वर्षदेखि क्यान्सरका बिरामी थिए । गएको चार महिनादेखि आर्थिक समस्याका कारण उनको हालत बिग्रिएको थियो । प्रहरीका अनुसार उनलाई गएको मार्च महिनादेखि तलब दिइएको […]
हङकङ : नेपाली हस्तकला र हर्वललाई अन्तराष्ट्रिय बजारसम्म पु¥याउने उद्देश्यले हङकङमा चार दिने ब्यापार मेला शूरु भएको छ । हङकङको बजारबाट नेपाली हस्तकलालाई अन्तराष्ट्रिय बजारमा पु¥याउने उद्देश्यका साथ हङकङमा दोस्रो हस्तकला प्रदर्शनी शूरु भएको हो । नेपाली महावाणिज्य दूतावास हङकङको आयोजना र द गोर्खाज गुप्र च्यारिटी फाउन्डेसन लिमिटेडको सहकार्य तथा हङकङ नेपाली ब्यापार संघ लिमिटेडको […]
कोरिया : कोरियास्थित नेपाली राजदूतावासले ‘भिजिट नेपाल कार्यक्रम’ मा यहाँका कुनै पनि संघसंस्थालाई सहभागि नगराएको भन्दै नेपाली संघसंस्थाले आपत्ति जनाएका छन् । कोरियामा विभिन्न क्षेत्रबाट विभिन्न स्तरमा कार्यक्रम भइरहे पनि राजदूतावासले सुटुक्क कार्यक्रम आयोजना गर्दै बजेट सिध्याउने काम गरेको गुनासो पोख्दै नेपाली संघसंस्थाले आपत्ति जनाएका हुन । एनआरएनए कोरिया अध्यक्ष लक्ष्मी गुरुङले ‘भिजिट नेपाल कार्यक्रम’मा […]
मेलबोर्न: रोयल वेस्टर्न फुटबल क्लब मेलबोर्नको आयोजना तथा साहित्यकार, समाजसेवै सुशील चालिसेको सक्रियतामा अस्ट्रेलियाको मेलबर्नमा न्यु ईएर धमाका २०७६ भब्य रुपमा सम्पन्न भएको छ । साईप्रस कम्युनिटी हलमा सम्पन्न यस कार्यक्रम १९ तारिख बेलुकी ३ सय भन्दा बढि नेपालीहरुको उपस्थिति रहेको थियो । सुबोध गौतमको हास्य व्यंग पछि भाइरल गाएक मानस राजको भाईरल भईदियो लगायत […]