काठमाडौं । बिहीबार देशभर सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। निर्वाचन आयोगले दिएको जानकारी अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान समग्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार देशभरबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको हो। विस्तृत […]
मध्यपूर्वमा पछिल्ला दिनहरूमा बढ्दै गएको ईरान–ईजरायल तनावले खाडी क्षेत्रको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढाएको छ। यही क्षेत्र रोजगारीको प्रमुख गन्तव्य भएकाले लाखौँ नेपाली श्रमिक प्रत्यक्ष रूपमा प्रभावित हुनसक्ने अवस्थामा छन्। करिब १७ लाखभन्दा बढी नेपाली खाडी तथा आसपासका देशहरूमा कार्यरत रहेको अनुमान छ। तथ्यांकअनुसार संयुक्त अरब इमिरेट्समा करिब सात लाख नेपाली छन्। साउदी अरबमा तीन […]
काठमाडौं। आसन्न १२औँ महाधिवेशनको संघारमा अध्यक्ष पदका बलिया प्रत्यासी तथा वर्तमान उपाध्यक्ष रोविन शेरचनले विश्वव्यापी दौडाहा सुरु गर्ने हुनुभएको छ। संघभित्र देखिएको विवाद समाधान गरी एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले उहाँले अर्को सातादेखि दुई हप्ते विश्व भ्रमण थाल्न लाग्नुभएको हो। उहाँले हालै सार्वजनिक गर्नुभएको ‘बृहत् एकताका लागि अपिल’ पछि चुनावी माहोल थप तातेको छ। उक्त […]
काभ्रे २ बाट प्रतिनिधि सभाका उम्मेदवार अशोक कुमार ब्याञ्जुले जनताको सेवा र देशको समृद्धिलाई आफ्नो मुख्य उद्देश्य बनाएर चुनावी मैदानमा उत्रिएको बताउनुभएको छ । ब्याञ्जु नेकपा एमालेका उम्मेदवार हुनुहुन्छ । लामो समयदेखि सामाजिक तथा विकासका क्षेत्रमा सक्रिय रहँदै आउनुभएका ब्याञ्जुले जनताको विश्वास र साथले मात्र मुलुकलाई सही दिशामा अगाडि बढाउन सकिने धारणा व्यक्त गर्नुभएको छ […]
काठमाडौं । देशका विभिन्न भागमा वन डढेलोको खतरा बढ्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अघिल्लो वर्षका तथ्याङ्क विश्लेषण गर्दै नौ जिल्ला वन डढेलोको उच्च जोखिम क्षेत्रमा रहेको जनाएको छ। उच्च जोखिममा परेका जिल्लाहरूमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत रहेका छन्। त्यसैगरी, अछाम, अर्घाखाँची, बारा, डडेल्धुरा, […]
रौतहट, — रौतहट क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार युवा नेता शेख सगिरले उम्मेदवारी दर्ता गरेको तेस्रो दिन ईशनाथ नगरपालिका वडा नं. ८ मा आयोजित क्रिकेट टुर्नामेन्टको उद्घाटन गर्नुभएको छ। युवा क्रिकेट क्लबद्वारा आयोजित टुर्नामेन्टको शेख सगिरले रिबन काटेर औपचारिक उद्घाटन गर्नुभयो। सो अवसरमा उहाँले युवाहरूको खेलकुद विकास […]
काठमाडौं । काठमाडौँ महानगरपालिकाले नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणका लागि लगाएको रोक्का फुकुवा गरेको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले भनेको छ, ‘सम्मानित सर्वाेच्च अदालतको संयुक्त इजलासले २०८२ माघ ४ गते गरेको आदेशका आधारमा कुनै पनि व्यक्तिको निजी जग्गामा भवन निर्माण गर्न अनुमतिमा रोक नलगाइने र निर्माण भइरहेको संरचनामा समेत रोक्का नराखिने सम्वद्ध […]