रौतहट–२ मा रास्वपाका उम्मेदवार शेख सगिरको चुनावी गतिविधि तीब्र 

रौतहट, — रौतहट क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार युवा नेता शेख सगिरले उम्मेदवारी दर्ता गरेको तेस्रो दिन ईशनाथ नगरपालिका वडा नं. ८ मा आयोजित क्रिकेट टुर्नामेन्टको उद्घाटन गर्नुभएको छ। युवा क्रिकेट क्लबद्वारा आयोजित टुर्नामेन्टको शेख सगिरले रिबन काटेर औपचारिक उद्घाटन गर्नुभयो। सो अवसरमा उहाँले युवाहरूको खेलकुद विकास […]

काठमाडौं महानगरपालिकामा बालेनले गरेको निर्णय किन उल्टियो ?

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणका लागि लगाएको रोक्का फुकुवा गरेको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले भनेको छ, ‘सम्मानित सर्वाेच्च अदालतको संयुक्त इजलासले २०८२ माघ ४ गते गरेको आदेशका आधारमा कुनै पनि व्यक्तिको निजी जग्गामा भवन निर्माण गर्न अनुमतिमा रोक नलगाइने र निर्माण भइरहेको संरचनामा समेत रोक्का नराखिने सम्वद्ध […]

युरो किड्सका संस्थापक अध्यक्ष नवराज काफ्ले ‘युरो किड्स इन्टरनेशनल एक्सीलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

काठमाडौ । शिक्षा क्षेत्रमा विगत झण्डै तीन दशक देखी सक्रिय नवराज काफ्ले ‘युरो किड्स इन्टरनेशनल एक्सीलेन्स अवार्ड–२०२६’ बाट सम्मानित हुनुभएको छ । युरो किड्स इन्टरनेशनलको स्थापनाको २५औँ वार्षिकोत्सवको अवसरमा विश्वभरबाट उत्कृष्ट नेतृत्व, उच्च शैक्षिक गुणस्तर र संस्थागत योगदानका आधारमा उहाँलाई सो सम्मान प्रदान गरिएको हो । काफ्लेले नेपालमा काठमाडौं, भक्तपुर, ललितपुर र सुनसरीको इटहरीमा गरी […]

बालेन शाह :  काठमाडौं महानगरपालिकाको मेयर देखि भावी प्रधानमन्त्रीको उम्मेदवारसम्म

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको यात्रा अब राष्ट्रिय राजनीति तर्फ अग्रसर बनेको छ । बालेनको राजनीति अब स्थानीय तहमा सीमित नरहने भएको हो । स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगर जितेर परम्परागत दल र राजनीतिक अभ्यासलाई चुनौती दिएका बालेनले मेयरका रूपमा गरेका कामले उहाँलाई फरक र प्रभावशाली नेताको रूपमा स्थापित गरिसकेको छ। यही छविका […]

काभ्रेपलाञ्चोकमा गोकुल बास्कोटाको टिकट पनि होल्ड

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाको टिकट पनि अध्यक्ष केपी शर्मा ओलीले होल्ड गर्नु भएको छ । शनिबार बसेको सचिवालय बैठकमा काभ्रेपलाञ्चोक–२ बाट गोकुल बास्कोटालाई उम्मेदवार बनाउनुपर्ने छलफल भएको थियो । तर अध्यक्ष ओलीले काभ्रे–१ को मात्र उम्मेदवार टुंग्याउन लगाउनु भयो । त्यहाँ राष्ट्रिय युवा संघबाट राजीतिमा आएका अमित लामालाई उम्मेदवार बनाउने एमालेले निर्णय […]

एमाले माघ ४ गतेबाट निर्वाचनको तयारीमा जुट्ने

काठमाडौं । नेकपा एमालेले माघ ४ गतेबाट निर्वाचनको तयारीमा जुट्ने भएको छ । काठमाडौँमा विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिने नेकपा एमाले बागमती प्रदेशका संयोजक तथा नेकपा एमालेका सचिव महेश बस्नेतले जानकारी दिनु भयो । बिहीबार पत्रकार सम्मेलनमार्फत माघ ४ गतेबाट एमाले औपचारिक रूपमा चुनावमा होमिने उहाँको भनाई छ । खुल्ला सभाबाट एमाले निर्वाचनमा […]

फागुन २१ गतेको निर्वाचनका लागी सरकारको सुरक्षा तयारी कस्तो छ ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार देशव्यापी सुरक्षा तयारीमा जुटेको छ। निर्वाचन लक्षित सुरक्षा रणनीतिलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएसँगै सुरक्षा संयन्त्र पूर्ण रूपमा सक्रिय बनेको हो। लुम्बिनी प्रदेशको रुपन्देहीबाट मङ्सिर ९ गते सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको छ। […]