घटस्थापनाको दिनबाट कालिञ्चोक जाने केवलकार फेरि संचालनमा आउँदै

दोलखा  — केही समयदेखि स्थगित रहेको कालिन्चोक केवलकार सेवा फेरि सञ्चालनमा आउने भएको छ। कालिन्चोक दर्शन लिमिटेडले एक सूचना जारी गर्दै घटस्थापनाको दिनदेखि नियमित रूपमा सेवा सुचारु हुने जनाएको हो । यसअघि जेनजी आन्दोलनको नाममा अज्ञात समूहद्वारा तोडफोड भएपछि केवलकार सेवा अस्थायी रूपमा बन्द गरिएको थियो। दशैंको पूर्वसन्ध्यामा सेवा पुनः सञ्चालनमा आउनुले कालिन्चोक जाने श्रद्धालुहरूका […]

सरकारद्वारा सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानको लागि करिब १० अर्ब रुपैयाँ निकासा

काठमाडौं — सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान वापत झण्डै १० अर्ब रुपैयाँ निकासा गरेको छ। शनिबार अर्थमन्त्री रामेश्वर खनालको संयोजकत्वमा बसेको मन्त्रीस्तरीय निर्णयमार्फत ९ अर्ब ८० करोड रुपैयाँ नेपाल राष्ट्र बैंकलाई उपलब्ध गराइएको हो। चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिकमा विनियोजित रकमलाई संशोधन गरी पहिलो त्रैमासिकमै […]

जेनजी आन्दोलनमा क्षतिग्रस्त भौतिक संरचनामा २० अर्ब ७० करोडको बीमा दाबी, कुनमा कति ?

काठमाडौँ — गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशभरका सरकारी तथा निजी भौतिक संरचनामा ठूलो मात्रामा क्षति पुगेको छ । उक्त क्षतिको आधारमा हालसम्म २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ बराबरको बीमा दावी परेको नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ। बीमा प्राधिकरणका अनुसार हालसम्म १ हजार ९८४ […]

जेनजी आन्दोलनको क्रममा झण्डै दुई दर्जन होटलमा तोडफोड र आगजनी, अनुमानित २५ अर्बको क्षति

काठमाडौं :  जेनजीको आन्दोलनको क्रममा झण्डै दुई दर्जन होटलहरूमा ठूलो क्षति पुगेको छ । नेपाल होटल सङ्घका अनुसार सङ्कलित प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित होटलहरू काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुरलगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल रहेका छन् । ती प्रतिष्ठानहरूमा तोडफोड, आगजनी र लुटपाट […]

असोज महिनाका लागि अधिकांश वाणिज्य बैकहरुले घटाए ब्याजदर, कुनमा कति ?

काठमाडौं, असोज १ — असोज १ गतेदेखि लागू हुनेगरी वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। यसपटकको ब्याजदर समायोजनमा अधिकांश बैंकहरूले ब्याजदर घटाउने निर्णय लिएका छन् भने केही बैंकले यथावत् दर कायम राखेका छन्। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार प्रत्येक महिना ब्याजदर संशोधन गर्नुपर्ने व्यवस्था अन्तर्गत बैंकहरूले असोज महिनाको लागि ब्याजदर तालिका सार्वजनिक गरेका हुन्। सार्वजनिक […]

अध्ययनका लागि विदेशिने क्रम बढ्दो, एक महिनामै १४ अर्ब ३१ करोड विदेशियो

काठमाडौं। देशभित्र अत्याधुनिक भौतिक पूर्वाधार, दक्ष जनशक्ति तथा गुणस्तरीय पाठ्यक्रमसहितका विश्वविद्यालय र शैक्षिक संस्थाहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भए पनि उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीहरूको संख्या घट्नुको सट्टा झन् बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको पछिल्लो विवरणले यही वास्तविकता उजागर गरेको छ। चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै नेपाली विद्यार्थीहरूले […]

संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको गभर्नर पौडेलको खुलासा

काठमाडौं — संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ठूलो परिणामा पैसा र सुन लुटपाट भएको रहस्य खुलेको छ। राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले एक चर्चित पडकास्टमार्फत बैंक शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ किलो सुन लुटिएको खुलासा गर्नु भएको हो । गभर्नर पौडेलका अनुसार बैंकबाट लुटिएको सम्पत्तिको मूल्य लगभग ३८ […]