विपक्षी बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । विपक्षी दलहरूको बहिष्कार र प्रमुख प्रतिपक्षीको अवरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। अवरोधबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट उठेका प्रश्नहरूको जवाफ दिएका थिए। त्यसपछि केही विपक्षी दलहरूले सदन बहिष्कार गरे भने नेपाली कांग्रेसका सांसदहरूले सदनमै बसेर विरोध जारी राखे। प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएपछि अर्थमन्त्रीले जवाफ दिएका हुन्। विपक्षीले […]

प्रधानमन्त्री कार्यालय बन्यो झनै शक्तिशाली, विज्ञान–प्रविधि मन्त्रालय गठन

काठमाडौं — सरकारले संघीय मन्त्रालयहरूको संख्या घटाएर प्रशासनिक संरचनामा ठूलो पुनर्संरचना गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ बनाउने निर्णय गरेको हो। पुनर्संरचनासँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई अझ शक्तिशाली बनाइएको छ। अब सबै मन्त्रालयहरूको समन्वय गर्ने भूमिकासँगै यसअघि अन्य मन्त्रालयका केही महत्वपूर्ण कार्यक्षेत्रहरू […]

संघीय सरकारको ठूलो प्रशासनिक पुनर्संरचना: मन्त्रालय २२ बाट घटेर १८, कार्यविभाजनमा व्यापक हेरफेर

काठमाडौं — सरकारले संघीय मन्त्रालयहरूको संख्या घटाउँदै प्रशासनिक संरचनामा ठूलो पुनर्संरचना गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुर्‍याउने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रशासनिक खर्च कटौती, सुशासन प्रवर्द्धन र राज्य संयन्त्रलाई चुस्त बनाउने उद्देश्यसहित […]

राजनीतिमा संलग्न कर्मचारीलाई सेवाबाट हटाइने सरकारको चेतावनी : अनुशासन र आचरण पालना गर्न निर्देशन

काठमाडौँ । सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाटै हटाइने चेतावनी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो । मन्त्रालयले नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरेको […]

नीति तथा कार्यक्रमकै बीच प्रधानमन्त्री बाहिरिएपछि सल्लाहकार असिम शाहले दिए स्पष्टिकरण

काठमाडौं । राष्ट्रपति समक्ष सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बालेन शाह केही समयका लागि कार्यक्रमबाट बाहिरिएपछि सामाजिक सञ्जालमा विभिन्न चर्चा र टिप्पणी सुरु भएका छन् । विपक्षी नेताहरूले समेत अनेक टिकाटिप्पणी गर्न थालेपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले यसबारे स्पष्टिकरण दिएका हुन् । सल्लाहकार शाहका अनुसार प्रधानमन्त्री बालेन शाहलाई कार्यक्रमकै क्रममा स्वास्थ्यमा […]

यस्तो छ सरकारको १०० बुँदे नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौ : सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । यस्तो छ नीति तथा कार्यक्रम १. निर्वाचनपछि प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त एउटै राजनीतिक दलको नेतृत्वमा सरकार गठन हुनु मुलुकका लागि राजनीतिक स्थिरता, नीतिगत […]

स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौ : विश्वविद्यालयहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासले आठ विद्यार्थी संगठनले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको हो। साथै, अर्को आदेश नआएसम्म खारेजीसम्बन्धी निर्णय लागू नगर्न सरकारलाई निर्देशन दिइएको छ। रिटमा एमाले […]