काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूलाई शहीद घोषणा गरेको छ। साथै, प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गरेलगत्तै उक्त निर्णयमा हस्ताक्षर गर्नु भएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनका क्रममा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना […]
काठमाडौं (शंङ्खरापुर) – शंङ्खरापुर नगरपालिकाले पछिल्ला दुई आर्थिक वर्षमा संस्थागत सुधार र वित्तीय सुशासनका क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै उदाहरणीय सफलता हात पारेको छ। नगर प्रमुख रमेश नापितको नेतृत्वमा र प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीको कुशल व्यवस्थापनमा नगरपालिका द्रुत गतिमा समृद्धिको दिशामा अघि बढेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ को स्थानीय […]
मोरङ । सुन्दरहरैचा नगरपालिका वडा नं ८ मा रहेको ब्राईट फ्युचर सेकेण्डरी स्कुलमा ’बुक फ्रि डे’ प्रभावकारी बन्दै गएको छ । विद्यालयले यहि शैक्षिक सत्रबाट ’बुक फ्रि डे’ शुरु गरेको हो । नियमित पाठ्यपुस्तकको भर नपरी विद्यार्थीलाई व्यवहारिक र सिर्जनात्मक सिकाइतर्फ अभिप्रेरित गर्ने उद्देश्यले सुरु गरिएको सो कार्यक्रम करिब पाँच महिनाको छोटो अवधिमा नै अत्यन्तै […]
काठमाडौं । संघीय शिक्षा ऐन २०८० को मस्यौदाविरुद्ध निजी विद्यालय संगठनहरुको आज बिहान ११ बजे देशभर एकसाथ बृहत् विरोध सभा आयोजना गर्ने भएको छ । प्रस्तावित ऐनले निजी क्षेत्रको अधिकार र स्वायत्तता कुण्ठित गरेको भन्दै निजी विद्यालय संगठनहरुले तीन सातायता आन्दोलनका चरणबद्ध कार्यक्रम गरिरहेका हुन् । पछिल्लो समय उनिहरुले आन्दोलनलाई अझ शशक्त बनाईरहेका छन् । […]
काठमाडौं । धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यान्जुले एसीयाली क्षेत्रमा देखिएका जलवायु परिवर्तनका चुनौतीहरु र दिगो विकासका विषयमा स्थानीय सरकारको भूमिकालाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्नु भएको छ । पछिल्लो समय जलवायु परिवर्तन विश्वव्यापी चुनौती बन्दै गएको छ । सो न्यूनिकरणका लागि स्थानीय सरकारले खेल्न सक्ने भूमिकाबारे मेयर ब्यान्जुले सिटीनेट र इनहाफको संयुक्त आयोजना मंगलबार (आज) […]
काठमाडौं । पछिल्लो पाँच महिनाको हाराहारीमा देशभर विभिन्न विपद्मा परि २ सय ९ जनाको मृत्यु भएको छ । बैसाख देखी भदौको मध्यसम्मको अवधिमा २ सय ९ जनाको विपद्मा परि मृत्यु भएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो अवधिमा २२ जना बेपत्ता भएका छन् । ७ सय ८५ जना […]
मोरङ । सुनवर्षी नगरपालिका–३ को खयर टोल र वडा नं. ६ को वावानाडोमा निर्माण सम्पन्न दुई महत्वपूर्ण भुमिगत सिंचाइ आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । आज (बिहीबार) औपचारिक कार्यक्रम गरि दुबै भुमिगत सिंचाइ आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । सिंचाइ पहुँच विस्तारका लागि स्थानीय सरकारको प्राथमिकतामा परेका सो आयोजना सम्पन्न भएसँगै स्थानीय कृषकको […]