देशलाई निकास दिन ६ महिनामा चुनाव हुनैपर्छ : राष्ट्रपति

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले देशको हालको राजनीतिक परिस्थितिमा सबै जिम्मेवार पक्षलाई समयमै निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिकामा उत्रन आह्वान गर्नुभएको छ। संविधान दिवसको अवसरमा शुक्रबार शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपतिले प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको बाटो बन्द भएपछि उत्पन्न सङ्कटलाई आम सहमतिबाट समाधान गरिएको स्पष्ट पार्नुभयो। उहाँले अहिलेको अवस्था देशलाई स्थायित्व र लोकतान्त्रिक मर्मअनुसार अघि बढाउने […]

असोज महिनाका लागि अधिकांश वाणिज्य बैकहरुले घटाए ब्याजदर, कुनमा कति ?

काठमाडौं, असोज १ — असोज १ गतेदेखि लागू हुनेगरी वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। यसपटकको ब्याजदर समायोजनमा अधिकांश बैंकहरूले ब्याजदर घटाउने निर्णय लिएका छन् भने केही बैंकले यथावत् दर कायम राखेका छन्। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार प्रत्येक महिना ब्याजदर संशोधन गर्नुपर्ने व्यवस्था अन्तर्गत बैंकहरूले असोज महिनाको लागि ब्याजदर तालिका सार्वजनिक गरेका हुन्। सार्वजनिक […]

साउन महिनामा बैंकहरूले कमाए ९ अर्ब ३७ करोड नाफा, कुन बैंकको कति ?

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा बैंक तथा वित्तीय संस्थाहरूले कूल ९ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकको नियमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, यो नाफा अघिल्लो वर्षको साउनको तुलनामा घटेको हो। २०८१ सालको साउनमा बैंकहरूले १० अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए भने आर्थिक वर्षको अन्त्यसम्म […]

अध्यक्ष श्रेष्ठलाई जोडेर आएको समाचारप्रति एनआरएनएको गम्भीर आपत्ति, भ्रामक प्रचारको पछि नलाग्न अपिल

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) ले संघका अध्यक्ष महेश कुमार श्रेष्ठलाई जोडेर केही सञ्चारमाध्यमहरूले प्रकाशित गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले सार्वजनिक सम्पत्तिमा क्षति पुगेको पछिल्लो ‘जेनजी आन्दोलन’पछि पुनर्निर्माणमा नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट पारेको छ। संघका प्रवक्ता गंगाधर गौतमले एक बिज्ञप्ति जारी गर्नुहुँदै भदौ २३ र २४ गते […]

संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको गभर्नर पौडेलको खुलासा

काठमाडौं — संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ठूलो परिणामा पैसा र सुन लुटपाट भएको रहस्य खुलेको छ। राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले एक चर्चित पडकास्टमार्फत बैंक शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ किलो सुन लुटिएको खुलासा गर्नु भएको हो । गभर्नर पौडेलका अनुसार बैंकबाट लुटिएको सम्पत्तिको मूल्य लगभग ३८ […]

तोडफोड, आगजनी र लुटपाटजस्ता हिंसात्मक गतिविधिमा संलग्नमाथि कडा कारबाही होस् : मेयर अशोक व्याञ्जु

धुलिखेल – धुलिखेल नगरपालिकाले जेनजी आन्दोलनको नाममा भएका तोडफोड, आगजनी, लुटपाटजस्ता हिंसात्मक गतिविधिमा संलग्न हुने जो कोहीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । नगर प्रमुख अशोक कुमार ब्याञ्जु एक विज्ञप्ति जारी गर्नुहुँदै आन्दोलनको नाममा सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड गर्ने, सार्वजनिक सेवामा अवरोध पुर्‍याउने र जनधनको क्षति गर्ने कार्यलाई कदापि सहन नहुने भन्दै ती […]

दसैँको टीकाको शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । समितिका समितिका अध्यक्ष प्रा.शम्भु प्रसाद ढकालले असोज ६ गते सोमबार बिहान ९:१३ बजे घटस्थापनाको साइत रहेको जानकारी दिनुभयो । त्यस्तै असोज १६ गते बिहीबार ११:५३ बजे टिकाको साइत रहेको छ ।